काभ्रेपलाञ्चोक
+977-9863403002
८ भाद्र २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
कम्युनिस्ट किल्ला, नेकपा, रमेश मल्ल, राष्ट्रिय समाचार

मल्लले जोगाएको कम्युनिस्ट किल्ला

देशैभर रास्वपाको उभार आएका बेला रमेश मल्लले सल्यानबाट आफ्नो जित सुनिश्चत गर्दै कम्युनिस्ट किल्ला जोगाए ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, रास्वपा, सांसद, सिफारिस

रास्वपाका १८२ सांसदको नालीबेली

रास्वपासँग काठमाडौं महानगरका पूर्व प्रमुख बालेन्द्र शाहले एकता गरेपछि रास्वपाको पक्षमा जनलहर उर्लिएसँगै प्रतिनिधि सभामा समाजका फरक फरक क्षेत्रका व्यक्ति पुग्ने अवसर प्राप्त गरेका छन् । विषय विज्ञदेखि सीमान्तकृत समुदायका अनुहार अब संसद्‌मा देखिने छ ।
unnamed 1
प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचार

अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?

नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्यले शपथ गराउनेछन् । जेष्ठ सदस्यले भने राष्ट्रपतिसँग शपथ लिन्छन् । निर्वाचन आयोगको विवरण अनुसार नवनिर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यहरूमा सबैभन्दा जेष्ठ सदस्य अर्जुननरसिंह केसी छन् । उनी ७८ वर्षका भए ।
unnamed 1
घोडेजात्रा पर्व, राष्ट्रिय समाचार

टुँडिखेलमा सेनाको घोडेजात्रा (तस्वीरहरू)

समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो ।
unnamed 1
खेलकुद, खेलकुद प्रमुख, नेपाली फुटबलको समस्या, फुटबल, राष्ट्रिय समाचार

नेपाली फुटबलको समस्या : एन्फा भर्सेस् क्लब भर्सेस् खेलाडी संघ

कुर्चीमा बस्नेहरू आफ्नो फुटबल सत्ता जोगाउन जे पनि गर्न तयार हुने अवस्था देखिएको छ । त्यसलाई बाहिरबाट बारम्बार प्रतिपक्षले खबरदारी पनि गरिरहेको छ तर नेतृत्वले त्यसलाई नदेखे जस्तो गरिरहेको छ ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

४ चैत, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । यद्यपि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा गरेको छैन । यसअघि […]
unnamed 1
राष्ट्रिय समाचार, व्यावसायिक खेती

व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी   

बेनी-२ का कार्कीले नौ रोपनी जमिनमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै वार्षिक ३० लाख  रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको बताए । उनले धान फल्ने खेत र कोदो झुल्ने बारीभरि तरकारी र फलफूल खेती गरेको बताए ।    
unnamed 1
घनश्याम भण्डारी, राष्ट्रिय समाचार

नतिजा सुधारभन्दा गुणस्तरीयतामा ध्यान दिन सुझाव

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको सुधारभन्दा पनि गुणस्तरीयतामा ध्यान दिन सुझाव दिएका छन् ।
Scroll to Top