कम्युनिस्ट किल्ला, नेकपा, रमेश मल्ल, राष्ट्रिय समाचारमल्लले जोगाएको कम्युनिस्ट किल्ला ४ चैत्र २०८२ देशैभर रास्वपाको उभार आएका बेला रमेश मल्लले सल्यानबाट आफ्नो जित सुनिश्चत गर्दै कम्युनिस्ट किल्ला जोगाए ।