घोडेजात्रा पर्व, राष्ट्रिय समाचारटुँडिखेलमा सेनाको घोडेजात्रा (तस्वीरहरू) ४ चैत्र २०८२ समारोहमा नेपाली सेनाका तर्फबाट अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको थियो ।