काभ्रेपलाञ्चोक
+977-9863403002
७ भाद्र २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

सकिएन कांग्रेसको ‘संकटकाल’

आन्तरिक द्वन्द्व, विशेष महाधिवेशनबाट गरिएको नेतृत्व परिवर्तन र २१ फागुनको निर्वाचनमा पार्टीले भोगेको पराजयका कारण कांग्रेसभित्रको ‘संकटकाल’ अझै जारी छ । यो संकट टार्ने थलो आउँदो महाधिवेशन हुनेछ तर वैशाखमा हुने नहुने टुंगो छैन ।
unnamed 1
आधारभूत स्वास्थ्य सेवा, राष्ट्रिय समाचार, स्वास्थ्यमा बजेट

स्वास्थ्यको घट्दो बजेट : ज्यान र खल्ती दुवै जोखिममा

सरकारी प्रतिबद्धता र राजनीतिक बजेट भाषण कागजमै सीमित हुँदा नागरिकको जीवन र आर्थिक अवस्था दुवै जोखिममा परिरहेको छ ।
unnamed 1
अफगानिस्तान-पाकिस्तान युद्ध, भारत पाकिस्तान तनाव, राष्ट्रिय समाचार

दोहोरो मोर्चामा पाकिस्तान : अफगानिस्तानसँग सैन्य युद्ध, भारतसँग वाकयुद्ध

अफगानिस्तानसँग सैन्य संघर्षमा रहेको पाकिस्तानविरुद्ध यसरी भारतले वक्तव्यबाजीमा उत्रिएपछि पाकिस्तानले भारतविरुद्ध वाकयुद्धको मोर्चा खोलेको छ ।
unnamed 1
अर्थनीति, आन्तरिक ऋण, चालु र प्रशासनिक खर्च, जीडीपी, निषेध सिफारिस, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

आन्तरिक ऋण कुनै हालतमा चालु र प्रशासनिक खर्चमा प्रयोग नगर्न सिफारिस

आयोगले हरेक वर्ष जस्तै आगामी आवका लागि समेत कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५.५ प्रतिशतमा नबढ्ने गरी संघीय सरकारले आन्तरिक ऋण परिचालन गर्न सक्ने गरी सीमा तोकेको छ ।
unnamed 1
अन्तर्वार्ता, अर्थ-वार्ता, उपभोक्ता, ग्यास आपूर्ति व्यवस्था, डा. चण्डिकाप्रसाद भट्ट, डिजेल, नेपाल आयल निगम, पेट्रोल, बिजनेस विशेष, मध्यपूर्व युद्ध, राष्ट्रिय समाचार, विजनेश होम

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन

हामीलाई औसतमा प्रतिदिन १ लाख १० हजार सिलिन्डर भए पुग्छ । हामीले प्रतिदिन १ लाख ४५ हजारदेखि १ लाख ५० हजार सिलिन्डरसम्म बजारमा पठायौं, तै पनि सहज हुन सकेन ।
unnamed 1
न्याय प्रणाली, प्रकाशमानसिंह राउत, राष्ट्रिय समाचार

प्रधानन्यायाधीशको दाबी- न्याय प्रणाली लयमा फर्कियो

उनले अदालत जल्नुमा अदालतलाई हेर्ने नकारात्मक दृष्टिकोणले पनि भूमिका खेलेको हुनसक्ने उल्लेख गर्दै यसको समीक्षा आवश्यक रहेको धारणा राखे ।
unnamed 1
नेपाली सेना, प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रिय समाचार

प्रधानसेनापतिले गरे पूर्व प्रधानसेनापतिहरूसँग छलफल

सो भेटमा समसामयिक परिस्थितीबो छलफल भएको  सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
unnamed 1
पाटन घोडेजात्रा, राष्ट्रिय समाचार

सामान्य नागरिकलाई एक दिने ‘राजा’ बनाउने पाटनको घोडेजात्रा (तस्वीरहरू)

काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले भव्य रूपमा घोडेजात्रा मनाइरहँदा पाटनको गल्ली र चोकहरूमा भने मल्लकालीन इतिहास बोकेको एउटा मात्र घोडा दौडाएर यो जात्रा मनाइएको छ ।
unnamed 1
अत्यधिक रक्तस्राव, राष्ट्रिय समाचार, संखुवासभा, हेलिकप्टरमार्फत उद्धार

अत्यधिक रक्तस्राव भएपछि संखुवासभाबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको छ ।
Scroll to Top