काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
केपी शर्मा ओली, रमेश लेखक, राष्ट्रिय समाचार

ओली–लेखकलाई पक्राउ गर्न प्रहरीले माग्यो लिखित आदेश

अहिले हेडक्वार्टरबाट सचिव ढुंगाना निस्किएका छन् । उनी अहिले नै मन्त्रालय गएको स्रोतको भनाइ छ ।
unnamed 1
नक्साल, बिजनेस विशेष, राष्ट्रिय समाचार

नक्सालमा गृहमन्त्रीसहित प्रहरी र सशस्त्रका प्रमुख फेरि छलफलमा जुुटे

सुरक्षा स्रोतले दिएको जानकारी अनुसार, गृहमन्त्री गुरुङ केहीबेर अघि प्रहरी प्रधान कार्यालय नक्साल पुगेका थिए ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमालेका २३ संगठनको विज्ञप्ति : धरपकड वा बदला लिन खोजे प्रतिरोधमा उत्रन बाध्य हुन्छौं

११ चैत, काठमाडौं । नेकपा एमालेको २३ वटा संगठनहरूले सरकारले जेनजी आन्दोलनमा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेबारे गरेको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेका छन् । शुक्रबार विभिन्न संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको आरोप समेत लगाएको छ । नवगठित सरकार विपक्षी नेताहरुप्रति पूर्वाग्रही र प्रतिशोधपूर्ण […]
unnamed 1
कार्की आयोग, केपी शर्मा ओली, गाेकर्णमणि दुवाडी, रमेश लेखक, राष्ट्रिय समाचार

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय : को–को माथि सुरु हुन्छ कारबाही ?

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले सुरक्षा निकायका हकमा अध्ययन गर्न समिति गठन गर्ने बताएका छन् । अन्यको हकमा भने सिधै प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।
unnamed 1
बालेन शाह, राष्ट्रिय समाचार, सामाजिक अभियन्ता

सामाजिक अभियन्ता बालेन

प्रधानमन्त्रीको शपथ खाइसकेका बालेनको राजनीति र र्‍यापको चारित्रिक विशेषताका बारेमा धेरै चर्चा भइसकेको छ। कमै मात्र सुनिएको सामाजिक अभियन्ताको चरित्र अध्ययन गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ ।
unnamed 1
निशा मेहता, राष्ट्रिय समाचार, स्वास्थ्यमन्त्री

मन्त्री मेहताका नजरमा स्वास्थ्यमा गर्नै पर्ने सुधार

अहिले धेरै डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी विदेश गइरहेका छन् । उनीहरूका लागि पर्याप्त मोटिभेसनल फ्याक्टर छैन । स्वास्थ्यकर्मीलाई देशमै बसेर काम गर्न सक्ने वातावरण बनाउनु आवश्यक छ ।
unnamed 1
प्रधानमन्त्री, बालेन्द्र शाह, राष्ट्रिय समाचार

पहिले महानगर सुधारको थालनी गरे, अहिले देशै सुधार्ने जिम्मा लिए

महानगरको तीनवर्षे कार्यशैली प्रधानमन्त्री बनेपछि फेरिएलान् ? कि बालेनले आफ्नै स्थापित शैलीलाई नै निरन्तरता दिँदै देशको कमाण्ड सम्हाल्ने छन् ? समाजिक सञ्जालमा एउटा तप्काको चासो छ – रहस्यमय छवि बनाएका बालेन अब आफूलाई कति खुल्ला राख्लान् ?
unnamed 1
परराष्ट्रमन्त्री, राष्ट्रिय समाचार, शिशिर खनाल

पार्टीको विदेश विभागपछि देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी

अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गरेका छन् ।
unnamed 1
प्रधानमन्त्री, प्रधानमन्त्री बालेन्द्र शाह, बालेन शाह, राष्ट्रिय समाचार

प्रधानमन्त्री बालेनले बनाए यी कीर्तिमान

वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्दै रास्वपा प्रवेश गरेको अढाइ महिना नहुँदै बालेन देशको ४३ औं प्रधानमन्त्री भए ।
unnamed 1
डा विक्रम तिमिल्सिना, राष्ट्रिय समाचार, रास्वपा, सञ्चार मन्त्रालय, सञ्चारमन्त्री

पूर्व सञ्चारकर्मीलाई सञ्चार मन्त्रालयको साँचो 

हरेक दिन नागरिकलाई जवाफ दिनुपर्छ भन्ने तिमल्सिनालाई समयले सञ्चार मन्त्रालयको साँचो सुम्पिएको छ । अहिलेसम्मको अभ्यासको आधारमा हेर्दा सञ्चार मन्त्री सरकारले प्रवक्ताको भूमिका निर्वाह गर्ने गर्छन् । 
Scroll to Top