काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
कानुनी परामर्श, केपी शर्मा ओली, राष्ट्रिय समाचार

आकस्मिक कानुनी परामर्शका लागि ओलीले बोलाए दुई वरिष्ठ वकिल

आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेपछि ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् ।
unnamed 1
प्रहरी, राष्ट्रिय समाचार

प्रहरी भन्छ : ओली-लेखक पक्राउका लागि आवश्यक सबै प्रक्रिया पुगिसक्यो

‘सबै प्रक्रिया पूरा भइसकेको छ । हामीले कागजात सबै तयार पारेका छौं,’ ती अधिकारीले भने ।
unnamed 1
केपी शर्मा ओली, पक्राउ पुर्जी, राष्ट्रिय समाचार

जरुरी पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली

‘उहाँहरू कागजातसहित आउनुभएको छ । बा (ओली) अघि २ बजेतिरमात्रै सुत्नुभएको हो,’ झांक्रीले अनलाइनखबरसँग भनिन्, ‘उहाँलाई केहीबेर रेस्ट गर्न दिएका छौं ।’
unnamed 1
केपी शर्मा ओली, राष्ट्रिय समाचार

ओली निवास गुण्डुमा बाक्लो संख्यामा प्रहरी

त्यस्तै, निवास बाहिर केही संख्यामा कार्यकर्ताहरू पनि पुगेका छन् । विभिन्न गाडीहरू ओलीको निवास वरपर रोकिएका छन् ।
unnamed 1
जाँचबुझ आयोग, जेनजी आन्दोलन, प्रतिवेदन कार्यान्वयन, बालेन मन्त्रिपरिषद्, राष्ट्रिय समाचार

कसरी हुनसक्छ जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन ?

प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि अब प्रहरीले पीडितहरूको जाहेरी दर्ता गरी अनुसन्धान सुरु गर्नुपर्छ । त्यसो हुँदा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीसहित चार पदाधिकारीहरू तत्काल अनुसन्धानमा तानिन्छन् ।
unnamed 1
बालेन, राष्ट्रिय समाचार, सिफारिस

बालेनले सत्ता सम्हाल्दाको साइत

बालेन शाहले पुरानो संरचना बदल्दै नयाँ सुधार गर्ने व्यक्तिको रुपमा नागरिकहरूको ठूलो भरोसा पाएका छन् । उनको सफलताले नेपाललाई परिवर्तनको राजमार्गमा दौडाउनेछ । तर,शासकीय कौशलता प्रदर्शन गर्ने सकेनन् भने निराशा पुनरावृत्त हुनसक्छ । साइत हेरिवरी खाएको शपथलाई बालेनले पाइलापाइलामा ख्याल गर्नुपर्नेछ ।
unnamed 1
छुटाउनुभयो कि?, प्रधानमन्त्री, बालेन, राष्ट्रिय समाचार, सरकार, सिफारिस

बालेन युगको उदय

राजनीतिमा प्रवेश गर्नुअघि बालेन कवि, र्‍यापर र स्ट्रक्चरल इन्जिनियर थिए । सामाजिक न्यायका विषयमा कविता लेख्थे । र्‍याप गीतबाट सामाजिक मुद्दा उठाउँथे । उनको र्‍यापमा परिवर्तन, आक्रोश र देशको चित्र हुन्थ्यो ।
unnamed 1
परराष्ट्रमन्त्री, राष्ट्रिय समाचार, शिशिर खनाल

तत्कालै क्रियाशील, नीतिमा गतिशील

नवनियुक्त परराष्ट्रमन्त्रीलाई छिमेकसँगको सम्बन्ध समुधुर बनाएर मात्र बस्ने छुट भने छैन । अमेरिका–इरान युद्धपछि पश्चिम एसियामा रहेका मध्ये ८० हजार भन्दा बढी नेपालीको सुरक्षाका सवाललाई तत्कालै सम्बोधन गर्नुपर्नेछ ।
Scroll to Top