काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, र्‍याप, संगीत

विद्रोहको गीत गाइरहेको केटो

मेयरको कुर्सीमा बसेपछि पनि उनले र्‍याप गीत गाइरहे । कहिले सिनेमाको लागि त कहिले आफ्नै युट्युब च्यानलका लागि । जीवनको अनेक मोडहरूमा पनि उनले गीतमार्फत आफूलाई अभिव्यक्त गर्दै आएका छन् । चाहे त्यो मेयरका लागि चुनावी दौडमा रहँदा होस् वा प्रधानमन्त्री बन्ने पूर्वसन्ध्यामा ।
unnamed 1
उपत्यका प्रहरी, राष्ट्रिय समाचार

उपत्यकाका प्रहरीलाई ‘अलर्ट’ बस्न निर्देशन

शुक्रबार साँझ एक सर्कुलर जारी गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले भोलि (शनिबार) आफ्ना कर्मचारीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
unnamed 1
राष्ट्रिय समाचार, सशस्त्र

सशस्त्रले पनि पठायो एसपी मुनिका सबैलाई बर्दीसहित तयारी अवस्थामा बस्न सर्कुलर

हेडक्वार्टरमा कार्यरत स्वीकृत बिदामा रहेका बाहेक सबैलाई अनिवार्य रुपमा उपस्थित हुन सर्कुलर जारी भएको स्रोतले जनाएको छ ।
unnamed 1
एसएसपी, नेपाल प्रहरी, राष्ट्रिय समाचार

जवानदेखि एसएसपीसम्मलाई बिहान ७ बजेबाटै बर्दीमा रहन प्रहरी हेडक्वार्टरको सर्कुलर

१३ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको हो । उनीहरू सबैलाई चुस्ता पोसाक (बर्दी) मा बस्न सर्कुलर जारी भएको स्रोतले जनाएको छ । […]
unnamed 1
निशा मेहता, राष्ट्रिय समाचार, विदेश पलायन, स्वास्थ्य संकट, स्वास्थ्यकर्मी, स्वास्थ्यमन्त्री

निशाले रोक्न सक्लिन् स्वास्थ्यकर्मी पलायनको संकट ?

तीन दशक अगाडिकै जनशक्तिका आधारमा सरकारी स्वास्थ्य संस्थाले सेवा दिनुपर्ने बाध्यता छ । स्वास्थ्य संस्था थपिइरहँदा पनि जनशक्ति व्यवस्थापन नहुँदा बिरामीले उपचार पाउन लाइन बस्नुपर्ने मात्र होइन, महिनौं पालो कुर्नुपर्ने बाध्यता छ ।
unnamed 1
उद्योग/वाणिज्य, निजी क्षेत्र, बिजनेस विशेष, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचर, स्थायी सरकार

स्थायी सरकार बन्दा गदगद निजी क्षेत्र 

स्थायी सरकार अभावका कारण लगानीमैत्री वातावरण अभाव झेलेको निजी क्षेत्र राजनीतिक स्थायित्वको संकेतले सकारात्मक देखिएको हो ।
unnamed 1
केपी शर्मा ओली, रमेश लेखक, राष्ट्रिय समाचार

ओली र लेखकको स्वास्थ्य परीक्षण गर्ने तयारी

ओली र लेखकमाथि गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा हेलचेक्र्‍याई गरी ज्यान मारेको अभियोग छ । मुलुकी अपराध संहिताका २८१, २८२ र २८३  लाई कोट गर्दै प्रहरीले पक्राउ परेको हो ।
unnamed 1
बालेन शाह, बालेन्द्र शाह, राष्ट्रिय समाचार

वृद्धतन्त्रमा लाग्यो ब्रेक, नाति पुस्ताको काँधमा देश

मधेशी समुदायबाट पहिलोपटक प्रधानमन्त्री बनेर रेकर्ड राखेका बालेन २०४६ सालको बहुदल पुनर्स्थापनापछि जन्मिएका पुस्ता हुन् । यसर्थ बहुदलपछिको पुस्ताको काँधमा देशको नेतृत्व आएको अर्थमा पनि बुझ्न सकिन्छ ।
unnamed 1
रमेश लेखक, राष्ट्रिय समाचार

पूर्वगृहमन्त्री लेखकलाई भद्रकाली पुर्‍याइयो

१४ चैत, काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं प्रहरी परिसर भद्रकाली लगिएको छ । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरी भद्रकाली पुर्‍याएको हो । नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई […]
unnamed 1
केपी शर्मा ओली, राष्ट्रिय समाचार

ओलीलाई उनकै गाडीमा राखेर प्रहरी परिसर लगियो

१४ चैत, काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परिसर लगेको छ । आज बिहान उनलाई गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो । गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई […]
Scroll to Top