काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
तरकारीको मूल्य, फलफूलको मूल्य, राष्ट्रिय समाचार

यस्तो छ आज फलफूल र तरकारीको थोक मूल्य

१५ चैत, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४०, आलु रातो प्रतिकिलो २०, आलु रातो (भारतीय) प्रतिकिलो २२ र प्याज सुकेको (भारतीय) […]
unnamed 1
पुराना दल, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, विचार

कहाँ चुके पुराना दल ?

नागरिकहरू सुशासनको अभाव, भ्रष्टाचार र बेरोजगारीको समस्याबाट आक्रान्त थिए। सत्तासीन दलहरू नागरिकका असन्तोषप्रति बेखबर बने। २१ फागुनमा नागरिकले पुराना दलविरुद्ध मत जाहेर गरेर उनीहरूलाई पाखा लगाइदिए ।
unnamed 1
अनुसन्धान, केपी शर्मा ओली, जेनजी आन्दोलन, पक्राउ, रमेश लेखक, राष्ट्रिय समाचार

ओली-लेखक पक्राउ : प्रतिशोध कि अनुसन्धानको वैधानिक प्रक्रिया ?

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय छ । तर उक्त निर्णयपछि थप कुनै अध्ययन र अनुसन्धानविना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउबारे प्रक्रियागत प्रश्नहरू उठेका छन् ।
unnamed 1
ओली गिरफ्तारी, प्रतिवादमा एमाले, राष्ट्रिय समाचार

ओली गिरफ्तारीको प्रतिवादमा एमाले

‘हामी मुठभेड चाहँदैनौँ, द्वन्द्व चाहँदैनौँ,’ शाही भन्छन्, ‘तर गैर कानुनी प्रतिशोधको प्रतिवाद गर्छौँ । त्यस क्रममा उत्पन्न परिस्थितिको जिम्मा सरकारले लिनुपर्छ ।’
unnamed 1
दुई कांग्रेस, राष्ट्रिय समाचार, लेखक पक्राउ

लेखक पक्राउपछि प्रकट भए दुई कांग्रेस

गगन थापा सभापति रहेको संस्थापनले सरकारको कदमलाई सेलेक्टिभ भनेको छ । यसविरुद्ध कानुनी लडाईंमा जाने कुरा गरेको छ । यता पूर्णबहादुर खड्काले कार्यबहाक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै देशव्यापी राजनीतिक समाना गर्न अपिल गरेका छन् ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, सरकार

सरकारको कदमविरुद्ध सडकमा एमाले

माइतीघरबाट काठमाडौं जिल्ला अदालतमा आइपुगेपछि प्रदर्शनकारीले टायर बाल्न थाले । तर, प्रहरीको टोलीले टायर बाल्न दिएन । तत्कालै आगो निभायो ।
unnamed 1
ओली-लेखक पक्राउ, बालेन शाह, राष्ट्रिय समाचार, सस्मित पोखरेल

सरकार प्रवक्तासँग वार्ता– ‘कोहीप्रति प्रतिशोध साधेका हैनौँ’

हामीले कुनै व्यक्ति विशेषलाई पक्राउ गर्ने भनेर होइन, हाम्रो बाचापत्रलाई कार्यान्वयनमा लैजाने क्रममा यो कदम चालिएको हो ।
unnamed 1
ओली-लेखक पक्राउ, बौद्धिक क्षेत्र, राष्ट्रिय समाचार

ओली-लेखक पक्राउबारे बौद्धिक क्षेत्र के भन्छ ?

नागरिक समाजका अगुवा, कानुनविद् तथा संविधानका जानकार विकसित घटना राजनीतिक प्रतिशोध हो कि न्यायिक प्रक्रिया हो भन्नेमा विमर्श गरिरहेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, विशेष - Packaages, सम्पत्ति छानबिन

दुई चरणमा २०४८ यताका प्रमुख पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन

सरकारले ०४८ देखिका सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न १५ दिनभित्रै समिति गठन गर्ने भएकाे छ ।
unnamed 1
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, राष्ट्रिय समाचार

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तारबारे छलफल

१४ चैत, काठमाडौं । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको क्षमता विस्तारबारे छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल, प्रतिनिधिसभा सदस्य केपी खनाल, विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार लगायतको टोलीले विश्वविद्यालयको स्तरोन्नति गर्ने निष्कर्षसहितको छलफल भएको हो । अस्पतालको क्षमता विस्तार गरी १ सय बेडबाट ३ सय बेडमा विस्तार गरी सेवालाई थप प्रभावकारी बनाउने […]
Scroll to Top