काभ्रेपलाञ्चोक
+977-9863403002
३० श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, सरकारका १०० कार्यसूची, सार्वजनिक यातायात, सीसीटीभी

सरकारका १०० कार्यसूची : अब सबै सार्वजनिक यातायातमा सीसीटीभी

सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा सीसीटीभी जडानको घोषणा गरिएको छ ।
unnamed 1
अस्पताल, राष्ट्रिय समाचार

निजी र सरकारी अस्पतालमा १० प्रतिशत शय्याबाट विपन्नको उपचार नि:शुल्क

१४ चैत, काठमाडौ ।  सरकारले सरकारी तथा निजी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि कम्तीमा १० प्रतिशत शय्या नि:शुल्क उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ । सरकारले शासकीय सुधारका लागि तय गरेको १०० दिने कार्यसूची अन्तर्गत स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने विभिन्न योजना अन्तगर्त  आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्था अन्त्य […]
unnamed 1
किसानको उधारो, राष्ट्रिय समाचार, सरकारका १०० कार्यसूची

किसानको उधारो २५ दिनभित्र भुक्तानी नगरे ब्याज लाग्ने

कृषकले उत्पादन गरेको कृषि उपजको उचित मूल्य समुन्नत गर्न सो निर्णय गर्न लागिएको हो । सो अवधिभित्र भुक्तानी नभएमा ब्याजसहित भुक्तानी गर्नुपर्ने निर्देशिका तत्काल जारी गरिने भएको छ ।
unnamed 1
निष्कृय बैंक खाता, राष्ट्रिय समाचार, सरकारका १०० कार्यसूची

१० वर्षभन्दा बढी निष्कृय बैंक खाताको रकम राज्यकोषमा ल्याइने

राज्यका निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न र अन्य स्रोतहरूको पहिचान गरी व्यवस्थापन गर्ने कार्यका लागि ९० दिनको समय सीमा तोकिएको छ ।
unnamed 1
दलित समुदाय, राष्ट्रिय समाचार

दलित समुदायसँग सरकारले औपचारिक माफी माग्ने

१४ चैत, काठमाडौ । सरकारले दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायसँग औपचारिक क्षमायाचना माग्ने निर्णय गरेको छ । मन्त्रिपरिषदबाट शुक्रबार स्वीकृत शासकीय सुधारका एक सय सूचीमा दलित समुदायसँग माफी माग्ने निर्णय उल्लेख छ । औपचारिक माफी सँगै मेलमिलापको आधार तयार पार्न सुधारका कार्यक्रम समेत घोषणा गरिने भएको छ । ‘दलित तथा ऐतिहासिक रुपमा बहिष्कृत समुदायमाथि […]
unnamed 1
निजी क्षेत्र, राष्ट्रिय समाचार

निजी क्षेत्रको सम्पत्तिमा लुटपाट र आक्रमण गर्नेमाथि कारबाही हुने

१४ चैत, काठमाडौं । २३ र २४ भदौको आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमा भएको क्षति, लुटपाट र आक्रमणमा संलग्न व्यक्तिमाथि सरकारले कारबाही गर्ने भएको छ । शुक्रबार मन्त्रीपरिषद्बाट पारित १ सय बँुदे निर्णयमा भनिएको छ, ‘सुरक्षा निकायहरूले निजी सम्पत्तिमा भएको क्षति, लुटपाट तथा आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कडाइका साथ कानुनी कारबाही प्रक्रिया तत्काल अगाडि बढाउने ।’ […]
unnamed 1
बालेन शाह, राष्ट्रिय समाचार, व्यवस्थित पर्यटन

बालेनले चुनावी भाषणमा समेटेका क्षेत्रमा व्यवस्थित पर्यटनबारे अध्ययन गरिने

बालेनले चुनावी अभियानमा यी गन्तव्यको विकासको प्रतिबद्धता जनाएका थिए ।
unnamed 1
राष्ट्रिय समाचार, लगानी बोर्ड

लगानी बोर्डमा दर्ता भएका र गौरवका सबै आयोजनाको लगानी मोडालिटी टुंग्याइने

१४ चैत, काठमाडौं । सरकारले लगानी बोर्डमा दर्ता भएका र सबै राष्ट्रि गौरवका आयोजनाको लगानी मोडालिटी टुंग्याउने भएको छ । मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १ सय बुँदामा सोबारे उल्लेख छ । देशमा लगानी वातावरण सुधार गर्न उद्योग दर्ता, स्वीकृति तथा सञ्चालन प्रक्रियालाई सरल, छिटो तथा पारदर्शी बनाउन उद्योग विभागमा रहेको एकल विन्दु […]
unnamed 1
राष्ट्रिय समाचार, सरकारका १०० कार्यसूची

सरकारका १०० कार्यसूची : उर्जा निर्यात रणनीति एक महिनाभित्रमा तयार पारिने

उर्जा क्षेत्रको विकासका लागि विभिन्न कार्ययोजनाहरू अघि सार्दै विद्युत खरिद सम्झौता तथा अनुमतिपत्र सम्बन्धि निर्णय अधिकतम १८० दिनभित्रमा गर्ने जनाएको छ ।
unnamed 1
पश्चिम एशिया, राष्ट्रिय समाचार

पश्चिम एशियामा विकसित परिस्थितिबारे अध्ययन गर्न कार्यदल गठन गरिने

१४ चैत, काठमाडौं । सरकारले पश्चिम एशियाका देशहरूमा विकसित हुँदै गएको परिस्थितिका कारण नेपालमा आर्थिक, वैदेशिक रोजगारी, आपूर्ति शृङ्खला, ऊर्जा तथा सामाजिक क्षेत्रमा पर्नसक्ने बहुआयामिक प्रभावबारे मुल्यांकन गर्न कार्यदल गठन गर्ने भएकाे छ। सरकारले सार्वजनिक गरेकाे १०० दिने कार्यस”चीमा उक्त परिस्थितिका कारण नेपालीको आर्थिकर वैदेशिक राेजगारी, आपूर्ति शृङ्खलार उर्जा तथा सामाजिक क्षेत्रमा पर्ने प्रभावहरूकाे समयमै […]
Scroll to Top