काभ्रेपलाञ्चोक
+977-9863403002
३१ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, सरकार

सुकुम्वासी, भूमिहीनलाई जग्गा उपलब्ध गराउन यस्ता छन् सरकारको कार्ययोजना

सरकारले देशभरका भूमिहीन र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन एकीकृत आवासमार्फत पुनर्वासका व्यवस्था मिलाउने योजना बनाएको छ ।
unnamed 1
अन्तर्वार्ता, केपी ओली पक्राउ, टेकप्रसाद राई, राष्ट्रिय समाचार

‘तत्कालै पक्राउ गर्नुपर्ने अवस्था हो जस्तो मलाई लाग्दैन’

कार्यान्वयन गर्ने भनेपछि एउटा अनुसन्धान टिम बनाएर काम अघि बढाउनुपर्थ्यो । चेन अफ कस्टडीको कुरा हुन्छ । घटनास्थल मुचुल्काहरूको विषय आउँछन् । त्यसपछि घटना घटाउने पात्रहरू होलान्, बयानको कामहरू होला । अनि बल्ल न पक्राउको कुरा हुन्छ ।
unnamed 1
राष्ट्रिय समाचार, शिक्षक–कर्मचारी दलमु, संघीय निजामती विधेयक

संघीय निजामती विधेयक ४५ दिनमा तर्जुमा, शिक्षक–कर्मचारी दलमुक्त बनाउने

शनिबार सार्वजनिक भएको कार्यसूचीमा कर्मचारी, शिक्षक, प्राध्यापक तथा रसबै राष्ट्रसेवकलाई दलीय आबद्धतामुक्त पार्ने उल्लेख गर्दै त्यसका लागि ४५ दिनभित्र संघीय निजामती सेवा विधेयक तर्जुमा गर्ने विषय उल्लेख छ ।
unnamed 1
ओलीको स्वास्थ्य अवस्था, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय समाचार

ओलीको स्वास्थ्य अवस्था सामान्य

‘उहाँको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो,’ उनले भने, ‘बिहान भर्ना हुँदा मुटुको धड्कन बढे नि हाल ठीक भएको छ । मिर्गौला पनि ठीक रहेको छ ।’
unnamed 1
गौरीबहादुर कार्की, राष्ट्रिय समाचार

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा

कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।
unnamed 1
ओली र लेखक पक्राउ, कांग्रेस देउवा समूह, राष्ट्रिय समाचार

कांग्रेस देउवा समूहको निर्णय- ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने

देउवा पक्षीय शीर्ष नेताहरूको बैठकले नेकपा एमालेका अध्यक्ष ओली र पार्टीका नेता लेखकमाथि सरकारले गरेको राजनीतिक प्रतिशोधको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।
unnamed 1
ओली-लेखक पक्राउ, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो- सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

‘हामी प्रष्ट गर्न चाहान्छौँ– भदौ २३ गतेको घटनामा संलग्न सँगै २४ गतेको आगजनी र विध्वंशमा संलग्न को थिए भन्ने पनि जनताले थाहा पाउनुपर्छ ।’
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले भन्यो- हामीले कुनै आन्दोलन तय गरेका छैनौं, सरकारको निष्पक्षता खोज्छौं

१४ चैत, काठमाडौं । नेपाली कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरेको प्रष्ट पारेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘सरकारको व्यवहार आग्रहपूर्ण देखियो । हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौं,’ प्रवक्ता चालिसेले भने । […]
unnamed 1
अन्तर्राष्ट्रिय मिडिया, ओली पक्राउ प्रकरण, राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय मिडियामा ओली पक्राउ प्रकरण

जेनजी आन्दोलनदेखि नै नेपालको राजनीतिक घटनाक्रमलाई चासोपूर्वक कभर गरिरहेका अन्तर्राष्ट्रिय मिडियाले शनिबार केपी शर्मा ओली पक्राउको घटनालाई पनि उच्च प्राथमिकतासाथ कभर गरेका छन् ।
Scroll to Top