काभ्रेपलाञ्चोक
+977-9863403002
९ श्रावण २०८३ शनिबार

गणेश कार्की

Auto Added by WPeMatico

unnamed 1
अध्यादेश, गणेश कार्की, मेन स्टोरी

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

१६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन् । संसद छलेर अध्यादेश ल्याएपछि कार्कीले आफ्नै दलकै सरकारको आलोचना गरेका हुन् । झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुर नभएको उनको टिप्पणी छ । ‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ […]
unnamed 1
गणेश कार्की, राष्ट्रिय समाचार

भूमिको समस्यालाई एक नम्बरमा राखौं : गणेश कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले भूमिको समस्यालाई एक नम्बरमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
unnamed 1
गणेश कार्की, प्रधानमन्त्री, राष्ट्रिय समाचार

सांसद कार्कीको प्रस्ताव– भूमि र सुकुम्बासी समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’

१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले भूमि र सुकुम्बासीसँग जोडिएका समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गर्न प्रस्ताव गरेका छन् । कोशी प्रदेशका प्रत्यक्षतर्फका सांसदहरूको प्रधानमन्त्रीसँगको छलफलमा कार्कीले उक्त प्रस्ताव राखेका हुन् । ‘भूमि र सुकुम्बासीसँग जोडिएका समस्या देशभर छन् तर मोरङ ३ धेरै जटिल र विशेष छ,’ कार्कीले भने, […]
unnamed 1
गणेश कार्की, प्रतिनिधि सभा निर्वाचन २०८२, मोरङ ३, रास्वपा, विशेष

प्रश्न गर्दागर्दै जवाफ दिने ठाउँमा पुगे गणेश कार्की

पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेका कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका कार्कीले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र वैचारिक स्पष्टताको वकालत गर्थे । अहिले चुनाव जितेर उनी आफैं जवाफ दिने ठाउँमा पुगेका छन् ।
Scroll to Top