काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

साहित्यिक गतिविधि

Auto Added by WPeMatico

कविता : आमाको मुख हेर्ने दिन रहेछ !
मातातीर्थ औँसी, राष्ट्रिय समाचार, साहित्यिक गतिविधि

कविता : आमाको मुख हेर्ने दिन रहेछ !

आफ्नै उज्यालोभित्र गुमनाम, एउटा आशाको दीप– झ्याप्प निभेको कठ्याङ्ग्रिँदो रात !   आङीको धमिलो आँखाभित्र नुनिला सपनाहरू, बादलभित्र हराएको एक्लो जुनझैँ, हराएर गयो, अनकन्टार चिसा बस्तीहरूमा, छरिएर बतासका झोक्काहरूमा ! हरेक वर्ष नयाँ साल, पृथ्वीको एक चक्कर काटेर आङीको आँगनको चौकोसमा आइपुग्छ ऋतुहरू बदलिएर बारीका डिलहरूमा वसन्त आइझुल्छन्, आकाशका बादल लामो सुस्केरा हाल्दै धर्तीलाई भेट्न […]
वर्ष २०८२ : राजनीतिक उथलपुथलले साहित्यमा सन्नाटा
२०८२, फाइन प्रिन्ट, बुकहिल बुकान्जा, भूपेन्द्र खड्का, राष्ट्रिय समाचार, वर्ष समीक्षा २०८२, सापेक्ष, साहित्य, साहित्यिक गतिविधि, सुविन भट्टराई

वर्ष २०८२ : राजनीतिक उथलपुथलले साहित्यमा सन्नाटा

केही पुराना समस्याहरू भने यस वर्ष पनि सल्टिन सकेनन् । जस्तो, साझा प्रकाशनको हबिगत यस पटक पनि सुध्रिन सकेन ।
जित–रेख साहित्य पुरस्कार वितरण
जित–रेख साहित्य पुरस्का, राष्ट्रिय समाचार, साहित्यिक गतिविधि

जित–रेख साहित्य पुरस्कार वितरण

दुवै पुरस्कार मगर भाषाका आदिकविद्वय जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा सारू मगरको स्मृतिमा स्थापना गरिएको आयोजक जिबसीम साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले जानकारी दिए ।
सकियो टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण
राष्ट्रिय समाचार, साहित्य, साहित्यिक गतिविधि

सकियो टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण

१६ चैत, काठमाडौं । टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा भएको महोत्सव आइतबार सम्पन्न भएको हो । चैत १३ गतेबाट सुरु भएको तीनदिने महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकासका विविध सन्दर्भ तथा स्थानीय जनजीवनका अनेक आयामलाई समेटिएको आयोजकले जानकारी […]
कविता-असुरक्षित
कविता, राष्ट्रिय समाचार, साहित्यिक गतिविधि

कविता-असुरक्षित

सबैभन्दा पहिला मेरो गम्भीर प्रश्न म संसारको कुन क्षेत्रमा,सुरक्षित हुन सक्छु ? मलाई थाहा छ म सुरक्षित छैन् म सुरक्षित छैन आफ्नै घरमा जहाँ आफ्नै बाउबाट घृणित नजरको सिकार बन्नुपरेको छ म जसो गरेपनि सुरक्षित छैन् मलाई सफरमा एक्लै यात्रा गर्नु हुन्न किनकि त्यहाँ मेरो काका उमेरका, मेरो दाइ उमेरका, मेरो भाइ उमेरका, मेरा छिमेकी, […]
पशुपति घिमिरेको नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ विमोचन
नियात्रा, साहित्यिक गतिविधि

पशुपति घिमिरेको नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ विमोचन

काठमाडौं । नियात्राकार पशुपति घिमिरेको नवीनतम नियात्रासङ्ग्रह ‘तीन महादेशका केही तरङ्ग’ को विमोचन भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्यक्रममा कृति विमोचन गरिएको हो। प्रमुख अतिथि प्रा. डा. गोविन्दराज भट्टराई, विशेष अतिथि विश्व साइकलयात्री पुष्कर शाह, समीक्षक राजकुमार बानिया, कवि प्रल्हाद पोखरेल, प्रकाशक पुष्पराज पौडेल, निबन्धकार कुमारी लामा र लेखक पशुपति घिमिरेले संयुक्त रूपमा […]
‘नेपालमा जेनजी आन्दोलन’ पुस्तक सार्वजनिक
जेनजी आन्दोलन, निर्माणाधीन संघीय संसद् भवन, साहित्य, साहित्यिक गतिविधि

‘नेपालमा जेनजी आन्दोलन’ पुस्तक सार्वजनिक

८ फागुन, काठमाडौं । रमेश सिलवालद्वारा लिखित नेपालमा जेनजी आन्दोलन पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवनको १

Scroll to Top