काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
छुटाउनुभयो कि?, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संसदीय दल, संसद्

कांग्रेस संसदीय दलको नेता को ?

अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्कादेखि निस्कल राईसम्मको चर्चा भइरहेको छ ।
unnamed 1
अभिव्यक्ति, नेकपा एमाले, रामबहादुर थापा 'बादल', राष्ट्रिय समाचार, संसद्

बादलको विवादित अभिव्यक्तिले एमालेमा तरंग

एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी बादलले नेपाली सेना, कर्मचारी देखि विदेशी निकायहरूलाई समेत आरोपित गरेका थिए । उनको यो अभिव्यक्तिबारे शुक्रबार पार्टी बैठकमा समीक्षा हुने भएको छ ।
unnamed 1
डीपी अर्याल, राष्ट्रिय समाचार, रास्वपा, सभामुख, सिफारिस

डीपी अर्याल : गृहमन्त्री हुन चाहन्थे, बन्दैछन् सभामुख

रास्वपाका उपसभापति डीपी अर्याल व्यवस्थापिकाको प्रमुख पदमा पुग्ने पक्का भएको छ । गृहमन्त्रीका आकांक्षी रहेका अर्याल आइतबारदेखि प्रतिनिधिसभाको सभामुख बन्नेछन् ।
unnamed 1
एमाले, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, रास्वपा, संसद्को पहिलो बैठक

संसद्को पहिलो बैठक : रास्वपा नरम, एमाले गरम

जेनजी आन्दोलनपछि भएको निर्वाचनले संसद्मा नयाँ शक्ति समीकरण तयार भएको छ । अघिल्लो संसद्मा  विपक्षी बेन्चमा चर्को सुनिने रास्वपा करिब दुई तिहाइ सिट जितेर छिरेको सभामा नरम शैलीमा प्रस्तुत भयो । अहिले प्रतिपक्षमा पनि थोरै सिटमा खुम्चिएको एमाले भने चर्को सुनियो ।
unnamed 1
राष्ट्रिय समाचार, विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]
unnamed 1
राष्ट्रिय समाचार, विमानस्थल

विमानस्थलमा गृहमन्त्री गुरुङको छड्के अनुगमन

१९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमन गरेका छन् । उनी केहीबेर अघि विमानस्थलमा अनुगमनका लागि पुगेका हुन् । अनुगमनका क्रममा उनले भीआईपी कक्ष, अध्यागमन विभाग, यात्रुहरूको आगमन र प्रस्थान कक्षमा पुगेका थिए । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किएको […]
unnamed 1
रामहरि काफ्ले, राष्ट्रिय समाचार

फेक रेस्क्यूको मुद्दा कमजोर बनाउन भूमिका खेलेको भन्दै सहन्यायाधिवक्ता काफ्लेको सरुवा

१९ चैत, काठमाडौं । फेक रेस्क्यूसम्बन्धी मुद्दा कमजोर बनाउन भूमिका खेलेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सहन्यायाधिवक्ता रामहरि काफ्लेको सरुवा गरेको छ । मुद्दाका बारेमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको थियो । त्यसपछि काफ्लेलाई महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरेर उनको ठाँउमा सहन्यायाधिवक्ता सोमकान्त भण्डारीको सरुवा भएको हो ।
unnamed 1
ट्राफिक प्रहरी, थोत्रा सवारी साधन, राष्ट्रिय समाचार

थोत्रा सवारी साधनमाथि ट्राफिक निगरानी, ३१ चालक कारबाहीमा

५२ सवारी साधन चेकजाँच गर्दा हेन्डब्रेक दुरुस्त नभएका, लाइट दुरुस्त नभएका, टायर धेरै खिइएका ३१ सवारी साधन भेटिएका थिए ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, विष्णु पौडेल

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
Scroll to Top