काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
पूर्वसभामुख, राष्ट्रिय समाचार, सभामुख

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्वसभामुखसँग छलफल गरेका छन् ।
unnamed 1
ट्राफिक प्रहरी, राष्ट्रिय समाचार

चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर सवारी धनीलाई हस्तान्तरण गरिएको छ।
unnamed 1
ज्ञानेन्द्र शाह, राष्ट्रिय समाचार

नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं (पूर्णपाठ)

‘जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं,’ शाहले भनेका छन् ।
unnamed 1
जीवनशैली प्रमुख, जीवनशैली समाचार, राष्ट्रिय समाचार, सन्तोष साह

माननीयहरूलाई मास्टर सेफ सन्तोष साहको खुला पत्र

कोही पनि सुत्केरी महिलाले बाटोमै मृत्युवरण गर्न नपरोस् । सजिलोसँग उपचार गर्ने वातावरण मिलोस् ।
unnamed 1
डीपी अर्याल, राष्ट्रिय समाचार

तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन

सभामुख डीपी अर्यालले सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशनसमेत दिए ।
unnamed 1
प्रधानमन्त्री, बागमती, बालेन्द्र शाह, राष्ट्रिय समाचार

बागमतीका सांसदहरूसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री बनेलगत्तै उनले विभिन्न प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल थालेका थिए ।
unnamed 1
अनुशासन समिति, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले बोलायो अनुशासन समितिको बैठक, लगत्तै केन्द्रीय कार्यसम्पादन

कांग्रेसले सोही दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ । दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
unnamed 1
भृकुटीमण्डप, राष्ट्रिय समाचार

वर्षौं भाडा नतिर्ने भृकुटीमण्डपका २० सटलमा समाजकल्याणको ताला (तस्वीरहरू)

समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपमा भाडामा रहेर वर्षौ भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ ।
unnamed 1
राष्ट्रिय सभा, राष्ट्रिय समाचार, संसदीय सुनुवाइ समिति

संसदीय सुनुवाइ समितिमा राष्ट्रिय सभाबाट तीन सदस्य मनोनयन

राष्ट्रिय सभाबाट ३ सदस्य मनोनयन हुनेमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना, नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्ट र नेकपा एमालेका प्रेमप्रसाद दंगाल रहेका छन् ।
unnamed 1
महन्थ ठाकुर, राष्ट्रिय समाचार, संसदीय समिति

संसदीय समितिमा हिन्दीमा सम्बोधन गर्दै ठाकुरले भने- कुशासन हटाउन सजिलो छैन

यसपटक उनी राष्ट्रिय सभा सदस्य बनेका छन् । गत ११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उनी मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।
Scroll to Top