काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार

ज्ञानेन्द्र शाह

Auto Added by WPeMatico

unnamed 1
ज्ञानेन्द्र शाह, पोखरा भ्रमण, मेन स्टोरी

पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत

शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् ।
unnamed 1
ज्ञानेन्द्र शाह, प्रमुख समाचार (Home), राजतन्त्र अन्त्य, लोकतन्त्र दिवस

लोकतन्त्र दिवसको दिन पूर्वराजाको पोखरा भ्रमण, गर्दैछन् राजनीतिक भेटघाट

राजदरबार छाडेर देशको लोकतन्त्र आएको दिन पारेरै पूर्वराजा आज पोखरामा भ्रमणमा आउन लागेका हुन् ।
unnamed 1
ज्ञानेन्द्र शाह, पोखरा, प्रमुख समाचार (Home)

पोखरा भ्रमणमा जाँदै पूर्वराजारानी

६ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पोखरा भ्रमणमा जाने भएका छन् । पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार, उनीहरू यसैसाता पोखरा भ्रमणमा जान लागेका हुन् । उनीहरूको भ्रमण मिति र अन्य कार्यक्रमबारे जानकारी गराइएको छैन ।
unnamed 1
ज्ञानेन्द्र शाह, राष्ट्रिय समाचार

नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको अपिल- सबैको माग समेटेर संवैधानिक समाधान खोजौं (पूर्णपाठ)

‘जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं,’ शाहले भनेका छन् ।
unnamed 1
ज्ञानेन्द्र शाह, प्रमुख समाचार (Home)

राजनीतिमा युवाहरूको संलग्नता बढ्दै जानु उत्साहको विषय : पूर्वराजा शाह

‘राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ,’ सम्बोधनको क्रममा उनले भनेका छन् ।
Scroll to Top