काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
आसिफ शेख, क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, पीएम कप क्रिकेट, राष्ट्रिय समाचार

‘ट्रिकी’ पिचमा आसिफले बनाएको कीर्तिमानी दोहोरो शतक

पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबारका दुवै खेलमा केही कीर्तिमानहरू बन्दा तीमध्ये एउटा थियो- आसिफ शेखको दोहोरो शतक ।
unnamed 1
राष्ट्रिय समाचार, सामाजिक सञ्जाल, सुन, सुनौला मन्त्रीहरू

सुनौला मन्त्रीहरू : सामाजिक सञ्जालले लगाइरहेछ कसी

सरकारमा रहेका प्रधानमन्त्री/मन्त्रीहरूको सम्पत्ति विवरणमा सुनको आँकडा जसरी देखाइएको छ, त्यसलाई लिएर सामाजिक सञ्जाल नै टिप्पणी र ट्रोलिङले पहेँलपुर भएका छन् । अधिकांशको प्रश्न छ – हिजो तत्कालीन सत्ताधारीका सम्पत्तिलाई लिएर प्रश्न गर्नेहरुको सम्पत्ति चाहिँ यत्रो कसरी ?
unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, हदबन्दीभन्दा धेरै जग्गा

प्रधानमन्त्री तथा मन्त्रीहरूसँग भएको हदबन्दीभन्दा धेरै जग्गा के होला ?

प्रधानमन्त्री तथा मन्त्रीहरूको जग्गा भूमी ऐनले तोकेको सीमाभन्दा धेरै देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्ति विवरणअनुसार एकाघर परिवारका सदस्यको नाममा भूमि ऐनविपरित हुने गरी जग्गा रहेको पाइएको हो ।
unnamed 1
ऊर्जा, राष्ट्रिय समाचार, विद्युत

विद्युत् खपत रणनीति बनाउन आवश्यक छलफल गर्दै ऊर्जा मन्त्रालय

१ वैशाख, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र नेपाल उद्योग परिसङ्घबीच मुलुकको ऊर्जा क्षेत्रको विकास र थप उन्नयनका बारेमा सोमबार छलफल भएको छ । सो अवसरमा मन्त्री विराजभक्त श्रेष्ठले समग्र ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले विद्युत्को निर्यातसँगै आन्तरिक खपत कसरी बढाउने भन्नेतर्फ […]
unnamed 1
गगन थापा, नयाँ वर्ष, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर सहकार्य गरौं : सभापति थापा

१ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राखेका छन् । नयाँ वर्ष २०८३ को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गर्दै उनले शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध राष्ट्र […]
unnamed 1
मकवानपुर, राष्ट्रिय समाचार, हेटौंडा कपडा उद्योग

हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गर्न सांसद उप्रेतीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

मकवानपुर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले हेटौंडा कपडा उद्योग पुन: सञ्चालन गर्न प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन् ।
unnamed 1
खेलकुद, पीएम कप, राष्ट्रिय समाचार, सुदूरपश्चिम फाइनलमा

ऐतिहासिक फड्को मार्दै सुदूरपश्चिम फाइनलमा  

सन् २०१७ बाट सुरु भएको पीएम कपमा हालसम्म कुनै पनि प्रादेशिक टोली फाइलनमा पुग्न सकेको थिएन ।  हालसम्मका संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)को वर्चश्व रहँदैआएको थियो ।
unnamed 1
जलन, राष्ट्रिय समाचार

मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक ल्याउन माग

रास्वपकाकी पूर्वसांसद विन्दबासिनी कंशाकारले मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक ल्याउन माग गरेकी छिन् ।
unnamed 1
खुस्बु ओली, राष्ट्रिय समाचार, साइबर ब्युरोमा उजुरी

आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी

‘याद राख्नुहोस्, कसैको जीवनमा क्षति पुग्ने गरी घृणा फैलाएर त्यसैबाट लाभ कमाउने प्रवृत्ति केवल अनैतिक मात्र होइन, अत्यन्तै पतित र अस्वीकार्य सोचको परिचायक हो ।’
Scroll to Top