उत्खननविरुद्ध उभिँदा मिथिला नगरपालिका–५, श्रीपुरका २४ वर्षीय दिलिपको औरही नदीमा निर्मम हत्या भएको थियो । उनको हत्यापछि पनि औरही नदीमा स्थानीय सरकार र क्रसर माफियाको रजगज यथावत छ ।
३० चैत, विराटनगर । इटहरीमा रहेको समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका साना बचतकर्ताले बचत फिर्ता पाएका छन् । कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार भन्दा कम बचत भएका सदस्यहरूको बचत फिर्ता गरेको हो । समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार, २० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्ताहरूलाई […]
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टी सदस्यताबारे समूहको धारणा सार्वजनिक गरेका हुन् ।
३० चैत, सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुखविरुद्धको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण नागरिकले असहजता भोग्नुपरेको भन्दै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेका हुन् । नगर प्रमुख डा. नवीनकुमार यादवले स्वास्थ्य शाखामा कार्यरत कर्मचारी रामशरण यादवमाथि कुटपिट गरेको आरोप लगाउँदै कर्मचारीहरू आन्दोलित भएका थिए । आन्दोलनका कारण नगरपालिकाले दिँदै आएको सेवा प्रभावित बनेको थियो […]
२०१९ सालमा राजा महेन्द्रको शासनकालमा बनेको यो सडक ६२ वर्षपछि स्तरोन्नति हुन लागेको हो। ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र अर्थात् २०८४ कात्तिक ३ गते सडक निर्माण सक्ने सम्झौता छ ।
३० चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले उनको शल्याक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने छ । ओलीको पित्तथैलीमा २२ […]