काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कार्यसम्पादनअघि कांग्रेसले बोलायो अनुशासन समिति बैठक

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बोलाएको हो । आज बुधबार नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ । उक्त बैठक दिउँसो २ बजेका लागि तय भएको छ । […]
unnamed 1
ठेकी, ठेकी निर्माण, राष्ट्रिय समाचार

चुदारोको भरमा जोगिंदै परम्परागत ठेकी निर्माण, यसरी बनाइन्छ (तस्वीरहरू)

ठेकी निर्माण प्रक्रिया निकै रोचक छ, मिहिनेत पनि उस्तै छ । अहिले पनि पानी र चुदारोको प्रयोग गरेर ठेकी निर्माण गरिन्छ । जसले स्थानीय संस्कृति र परम्परालाई जिवन्त राखेको छ ।
unnamed 1
फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सीमा, सुन, हाई-प्रोफाइल

सुन राख्ने सीमा नहुँदा थुपार्दै ‘हाई प्रोफाइल’

घरजग्गा र सेयर खरिद गरेर राख्न कानुनी सीमा भए पनि सुनको हकमा त्यस्तो छैन । त्यसले पनि उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरणमा सुन हिस्सा ठूलो देखिने गरेको हो ।
unnamed 1
मस्यौदा, राजनीतिक दल, राष्ट्रिय समाचार, सरकार

राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा कांग्रेस एमाले र नेकपाको प्रतिक्रिया के छ ?

सत्ताबाहिर रहेका पाँच दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपासँग सरकारले मस्यौदामा राय/सुझाव माग गरेको हो ।
unnamed 1
चुनावी अन्तर्घात, चुनावी समीक्षा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार

प्रदेश-प्रदेशमा कांग्रेसको आत्ममन्थन : चुनावमा अन्तर्घात भयो, परिवर्तनको लहर बुझिएन

कांग्रेसले गत चुनावको विषयमा अहिले प्रदेशस्तरमा समीक्षा गरिरहेको छ । समीक्षाका क्रममा अन्तर्घात भएको, कतिपय नेताहरूले उम्मेदवारको पक्षमा मत नमागेको, सहयोग नगरेको गुनासो आइरहेका छन् ।
unnamed 1
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नयाँ वर्षमा खेलकुद, नेपाली खेलकुद, राष्ट्रिय समाचार

नयाँ वर्षसँगै नेपाली खेलकुदमा नयाँ सुरुवातको अपेक्षा

नयाँ वर्ष २०८३ नेपाली खेलकुदका लागि केवल एउटा क्यालेन्डर परिवर्तन मात्र नभई खेलकुदमा रहेको सोच, नीति र व्यवहार, व्यवस्थापन लगायत क्षेत्रमा परिवर्तन ल्याउने एउटा अवसर बन्नुपर्छ ।
unnamed 1
अन्तर्राष्ट्रिय मुद्रा कोष, पश्चिम एसिया युद्ध, बिजनेस, बिजनेस विशेष, राष्ट्रिय समाचार

अन्तर्राष्ट्रिय मुद्रा कोषले भन्याे- पश्चिम एसियाको युद्ध विश्व अर्थतन्त्रमा ‘कालो बादल’

युद्धका कारण पर्यटकीय र व्यावसायिक गतिविधि सुस्त हुँदा नेपाली श्रमिकहरूको रोजगारी र आम्दानीमा प्रत्यक्ष असर पर्ने सम्भावना पनि छ । यो संकटका कारण पुँजी पलायनको जोखिमलाई पनि आईएमएफले देखाएको छ ।
unnamed 1
नेपाल टेलिभिजन, राष्ट्रिय समाचार, रेडियो नेपाल, सरकारी सञ्चार माध्यम

सरकारले भनेजस्तै सरकारी नै हो नेपाल टेलिभिजन र रेडियो नेपाल ?

‘रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक प्रसारण सेवाअन्तर्गतका सञ्चार माध्यम हुन् । यसलाई सरकारी भन्नु सार्वजनिक सेवा ऐन विपरीत हो ।’
unnamed 1
खेलकुद, खेलकुद - Home, खेलकुद मन्त्रालय, खेलाडी, नेपाल सरकार, नेपाली खेलकुद, राष्ट्रिय समाचार

नेपाली खेलकुद : खेलाडीको मेहनतमा उभिन्छ, व्यवस्थापनका कारण ढल्छ

अन्य देशमा पहिले खेलाडीलाई पर्याप्त सुविधा दिएर विजेता बनाइन्छ । तर नेपालमा पहिले आफूलाई प्रमाणित गरेपछि मात्र सुविधा दिने प्रचलन छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, नीतिश कुमार, बिहार, राष्ट्रिय समाचार

नीतिशको २१ वर्षे मुख्यमन्त्रीकालमा कति बदलियो बिहार ?

नीतिश कुमारले आफ्नो शासनकालमा बारम्बार दोहोर्‍याइरहे कि उनी ‘थ्री सी’ सँग कहिल्यै सम्झौता गर्ने छैनन्। थ्री सी अर्थात् क्राइम (अपराध), करप्सन (भ्रष्टाचार) र कम्युनलिज्म (साम्प्रदायिकता) ।
Scroll to Top