काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
दीपक भट्ट, राष्ट्रिय समाचार, सुलभ अग्रवाल, हिमालयन रि–इन्स्योरेन्स

दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।
unnamed 1
ट्राफिक प्रहरी, डीपी अर्याल, राष्ट्रिय समाचार, सभामुख, सिंहदरबार

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिक प्रहरीले काट्यो चिट

२ वैशाख, काठमाडौं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट काटिएको छ । थापाथलीमा ट्राफिक नियम उल्लघंन गरेर सभामुखको गाडी सिंहदरबार पुगेको थियो । ट्राफिक प्रहरी सिंहदरबारमै […]
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, संसदीय दल

रास्वपाले बोलायो संसदीय दलको बैठक

२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलको बैठक बस्नेछ । बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो । गत चैत […]
unnamed 1
इलाम, पहिरो, राष्ट्रिय समाचार

पहिरोले थङथिलो इलाम : पीडितले पाएनन् राहत

सरकारले पूर्ण क्षति बेहोरेका परिवारलाई पुनर्निर्माण प्राधिकरणबाट घर बनाइदिने घोषणा गरेको थियो । तर अहिलेसम्म पीडितले पुनर्निर्माणको काम सुरु गर्न राज्यले दिने भनेको रकम पाएका छैनन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इजरायल, जोर्जिया मेलोनी, रक्षा सम्झौता, राष्ट्रिय समाचार

मेलोनीको घोषणा : इजरायलसँगको रक्षा सम्झौता अघि बढाउँदैनौं

२ वैशाख, काठमाडौं । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले इजरायलसँगको रक्षा सम्झौतालाई अब अगाडि नबढाउने निर्णय सार्वजनिक गरेकी छन्। भेरोनामा आयोजित एक कार्यक्रमका क्रममा पत्रकारहरूसँग कुरा गर्दै मेलोनीले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सरकारले इजरायलसँगको रक्षा सम्झौताको नवीकरणलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिएकी हुन्। बीबीसीका अनुसार, यो सम्झौता लामो समयदेखि चल्दै आएको थियो र हरेक पाँच […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, बिहार, मुख्यमन्त्री, राष्ट्रिय समाचार, सम्राट चौधरी

बिहारका नयाँ मुख्यमन्त्री सम्राट चौधरीले लिए शपथ

२ वैशाख, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले बिहारको नयाँ मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन्। उनी राज्यमा भाजपाबाट मुख्यमन्त्री बन्ने पहिलो नेता समेत बनेका छन्। लामो समयसम्म बिहारको सत्ता सम्हालेका नीतीश कुमारले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै सम्राट चौधरीका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो। नीतीश कुमारले हालै राज्यसभा सदस्यको रूपमा शपथ […]
unnamed 1
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा कांग्रेसले खड्कालाई स्पष्टीकरण सोध्न लागेको हो । केन्द्रीय अनुशासन समितिको बुधबार बस्न गइरहेको बैठकले नेता खड्कालाई स्पष्टीकरण सोध्ने एक शीर्ष नेताले जानकारी दिए । खड्काले […]
unnamed 1
प्रतिनिधिसभा, मतदाता, मधेशी दल, राष्ट्रिय समाचार, विचार

मतदाताले किन रोके प्रतिनिधिसभामा मधेसी दल ?

यो निर्वाचनमा मधेसी जनताले मधेसीदल र नेताहरूको प्रतिनिधिसभामा उपस्थिति र अस्तित्व आवश्यक ठानेनन् । उनीहरूलाई कांग्रेस, एमालेलगायतका परम्परागत दलहरूसँगै राखेर मूल्याङ्कन गरिएको देखिन्छ।
unnamed 1
कागजात, ट्राफिक प्रहरी, राष्ट्रिय समाचार

चितवन ट्राफिकले भन्यो : हामीले नियन्त्रणमा लिएका कागजात लिन आउनुहोस्

२ वैशाख, चितवन । जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, डुंगा दुर्घटना, राष्ट्रिय समाचार, हिन्द महासागर

हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना हुँदा २५० जना बेपत्ता

२ वैशाख, काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार अण्डमान सागरमा डुंगा दुर्घटना हुँदा २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक वेपत्ता भएका हुन् । बीबीसीमा प्रकाशित समाचारअनुसार दुर्घटनामा परेको माछा मार्न प्रयोग हुने […]
Scroll to Top