काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
कांग्रेस, राष्ट्रिय समाचार

यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका १० एजेन्डा

बैठकमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनदेखि पार्टीभित्रको मर्यादाक्रम निर्धारणसम्मको एजेन्डामा छलफल भइरहेको छ ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु

आजकै कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनाल संयोकत्वको समितिले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथिको अध्ययन प्रतिवेदन बुझाउने तयारी छ ।
unnamed 1
नेपाल, भ्याक्सिन, राष्ट्रिय समाचार, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

के नेपाल आफैंले भ्याक्सिन बनाउनै नसक्ने हो ?

सो समय कोभिड विरुद्धको भ्याक्सिनको माग अत्यन्तै उच्च थियो भने भारतमा आफ्नो नागरिकलाई नै पर्याप्त भ्याक्सिन पुग्ने अवस्था थिएन ।
unnamed 1
भ्रष्टाचार मुद्दा, राष्ट्रिय समाचार, सुन तस्करी

जसले सुन तस्करीको उजुरी दिए, उनीहरूमाथि नै भ्रष्टाचार मुद्दा

दुई वर्षअघि विद्युतीय चुरोट(भेप)भित्र लुकाइएको सुन पत्ता लगाउन एयरपोर्ट भन्सारमा जो-जो कर्मचारीहरूले काम गरे, अहिले अख्तियारले उनीहरूमाथि नै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
unnamed 1
पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार

पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

यसअघि चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकलाई एक पटकका लागि सचेत गराएको थियो ।
unnamed 1
राष्ट्रिय समाचार, विधेयक, सरकार

निष्क्रिय विधेयकहरू अध्ययन गर्दै सरकार

विधेयकमा विघटित प्रतिनिधिसभामा भएको छलफल समेतका आधारमा नयाँ विधेयकहरू अगाडि बढाउने सरकारको तयारी छ । यसका निम्ति निष्क्रिय विधेयकहरू अध्ययन गरिँदैछ ।
unnamed 1
मन्त्रिपरिषद् बैठक, राष्ट्रिय समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै

२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो । मन्त्रालयगतलगायत विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ ।  
Scroll to Top