काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
जेनजी अभियन्ता, रक्षा बम, रवि लामिछाने, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

रविलाई रक्षा बमको प्रश्न- भोलि छाती थाप्न आउनुहुन्छ नि ?

‘तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्दैछन् । वर्षौंदेखि सुकुमवासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरूभन्दा तपाईंहरू फरक हुनुहुन्न रे’
unnamed 1
माछा मार्न, राष्ट्रिय समाचार, संखुवासभा, सिलिचोङ गाउँपालिका

माछा मार्न हिँडेका पुरुष जालमा बेरिएको अवस्थामा खोलामा मृत भेटिए

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, शेखर गोल्छा

उद्योगी शेखर गोल्छा पक्राउ

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम  कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
unnamed 1
कैदीबन्दी, राष्ट्रिय समाचार, लफडा, सिरहा कारागार

सिरहा कारागारमा किन हुन्छ पटक-पटक लफडा ?

सिरहा कारागारमा यो घटना पहिलो होइन । यहाँ आन्तरिक व्यवस्थापन कब्जा गरेर बसेका कैदीबन्दीबीच पटकपटक कुटपिट, झडप तथा अन्य आपराधिक क्रियाकलाप दोहोरिँदै आएका छन् ।
unnamed 1
बन्दुक, राष्ट्रिय समाचार

बन्दुकको छर्रा लागेर वडा सदस्य घाइते

घाइते हुनेमा सुर्नया गाउँपालिका–२ का वडासदस्य समेत रहेका ४५ वर्षीय दानबहादुर ऐरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूले जानकारी दिए ।
unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय समाचार

खानेपानी डिभिजन कार्यालय बाराका तत्कालीन निमित्त प्रमुख यादवविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै यादव विरुद्ध मुद्दा दायर गरेको हो ।
unnamed 1
राष्ट्रिय समाचार, सरकार

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

१० वैशाख, काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको पत्र केहीबेर अघि शीतलनिवास पुगेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगनको निर्णय भएको राष्ट्रपति कार्यालय स्रोतले बतायो । ‘सिफारिस पत्रमा जे आएको थियो, त्यही बमोजिम निर्णय भएको […]
unnamed 1
राष्ट्रिय समाचार, सर्वोच्च अदालत

महान्यायाधिवक्ता कँडेललाई पदमुक्त नगर्नुपर्ने भए कारण पेस गर्न सर्वोच्चको आदेश

१० वैशाख, काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त नगर्नुपर्ने कुनै कारण भए पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ । योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गरिएको दाबी सहित दायर भएको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । न्यायाधीश कुमार रेग्मीको इजलासले […]
Scroll to Top