किताब-कापी, राष्ट्रिय समाचार, शिक्षादुर्गमका दु:ख : बोराका झोलामा किताब-कापी १३ बैशाख २०८३ हुम्ला मासपुरका अधिकांश बालकालिका ब्याग, कापी, कलम, किताब जस्ता सामान्य विद्यालय सामग्री नहुँदा अभावै अभावमा विद्यालय जान बाध्य छन्।