काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
जलवायु, राष्ट्रिय समाचार

अघि बढ्यो राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमा प्रक्रिया

यसअघिको ‘जलवायु परिवर्तन नीति, २०७६’ बाट प्राप्त भएका सिकाइ र अनुभवलाई आधार मान्दै समयसापेक्ष नीति निर्माणका लागि प्रक्रिया अघि बढाएको हो ।
unnamed 1
कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

विश्वप्रकाशको प्रभाव बढ्दा सिटौला बन्दैछन् रक्षात्मक

विशेष महाधिवेशनपछि झापाका कांग्रेस नेता–कार्यकर्ताको सोच र प्राथमिकता बदलिएको छ । जिल्लामा अब प्रतिस्पर्धा एकअर्कालाई रोक्ने नभएर व्यवस्थापन गर्ने राजनीति सुरु भएको नेताहरू बताउँछन् ।  
unnamed 1
इम्मानुएल कान्ट, देवीप्रसाद सुवेदी, मिसेल फुको, राष्ट्रिय समाचार, विचार, विद्यार्थी संगठन, विद्यार्थी संगठन खारेजी, विश्वविद्यालय

शैक्षिक संस्थाबाट राजनीति प्रतिबन्धको भ्रम

शिक्षालयहरूलाई ‘राजनीति निषेधित क्षेत्र’ होइन, ‘दलीय हस्तक्षेप मुक्तक्षेत्र’ बनाउनुपर्दछ। किनभने, विद्यार्थी संगठनहरू ‘पार्टीका क्याडर’ बाट ‘शिक्षाका पहरेदार’ मा रूपान्तरित भए मात्र हाम्रा विश्वविद्यालयले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सचेत जनशक्ति उत्पादन गर्न सक्नेछन्।
unnamed 1
उद्योग/वाणिज्य, निर्यात ठप्प, नेपाली चिया, भारत, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

भारतकै कारण नेपाली चिया निर्यात ठप्प, ट्रकपिच्छे परीक्षण र महँगो शुल्कको सास्ती

अबदेखि भारत प्रवेश गर्नेबित्तिकै चियाको नमुना भारतको राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा पठाइने छ । प्रयोगशालाले नमुना प्राप्त गरेको १४ दिनभित्र परीक्षण रिपोर्ट अनलाइन प्रणालीमा अपलोड गर्ने उल्लेख छ ।
unnamed 1
तलब, मनोहरा सुकुमवासी क्षेत्र, राष्ट्रिय समाचार, सुकुमवासी

कतारमा छोरीको तीन महिनादेखि तलब छैन, यता घर ढल्यो

उनीहरूले कहिल्यै यो नियतिबारे कल्पेका थिएनन् । आजको अवस्था उनीहरूको सपना र कल्पनाभन्दा बाहिरको कुरो थियो । यहाँसम्म कि, उनीहरूलाई लामो समयसम्म आफूहरू बसिरहेको जग्गा सार्वजनिक भएकोसमेत थाहा थिएन ।
unnamed 1
राजनीतिक नियुक्ति, राष्ट्रिय समाचार

राजनीतिक नियुक्ति खाने सबै खराब हुन् भन्ने भाष्य बनाउन खोजियो : दुजाङ शेर्पा

२४ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी सङ्घका निवर्तमान अध्यक्ष दुजाङ शेर्पाले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्ति तथा पदाधिकारी खराब हुन् भन्ने भाष्य सरकारले बनाउन खोजेको टिप्पणी गरेका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले विगतका सरकारले गरेका सबै राजनीतिक नियुक्तिलाई बदनाम गर्न खोजेको आरोप लगाए । ‘राजनीतिक दलहरूले नियुक्त गरेका […]
unnamed 1
चितवन, फार्म, राष्ट्रिय समाचार

काठमाडौंको घर बेचेर गाउँमा उद्यम, २ करोड लगानीमा फार्मस्टे सञ्चालन

सुविधा खोज्दै शहर र विदेश भासिने लहरका बेला तनहुँकी गीता अधिकारीले काठमाडौंको घर बेचेर गाउँमा झण्डै २ करोड लगानीमा ‘ग्रीन हिमालय फार्म स्टे’ सञ्चालन गरेकी छिन् ।
unnamed 1
मोहना अन्सारी, राष्ट्रिय समाचार

राजनीतिक जीवनमा प्रवेश गरेको मोहना अन्सारीको घोषणा

२४ वैशाख, काठमाडौं । मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले विधिवत रूपमा राजनीतिक जीवनमा प्रवेश गरेको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् उनले नेपाली कांग्रेसबाट राजनीतिक जीवनमा प्रवेश गरेको घोषणा गरेकी हुन् । ‘आजबाट विधिवत रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु,’ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा सहभागी भएको तस्बिरसहित अन्सारीले […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अपराध, पश्चिम बंगाल, राष्ट्रिय समाचार, शुभेन्दु अधिकारी

पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका पीएको हत्या

२४ वैशाख, काठमाडौं । पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ । मंगलबार राति दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले अधिकारीका पीए चन्द्रनाथको गोली हानी हत्या गरेका हुन् । लामो समयदेखि त्रिणमूल कांग्रेस नेता ममता बनर्जीको निकट सहयोगी भएर काम गरेका शुभेन्दु […]
Scroll to Top