काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
डा. स्वर्णिम वाग्ले, नीति तथा कार्यक्रम, बालेन शाह, राष्ट्रिय समाचार

नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने

यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्रीले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।
unnamed 1
ऐलानी जग्गा, डा. बसन्त न्यौपाने, राष्ट्रिय समाचार, विचार, सुकुमवासी

सुकुमवासी र ऐलानी जग्गाको व्यवस्थापन कसरी ?

विगतका असंख्य आयोग र योजना कार्यान्वयन अभावले असफल भएका हुन्। नीतिनिर्माणमा दीर्घकालीन दृष्टि र कार्यान्वयनमा दृढता नभएसम्म सुकुमवासी समस्या समाधान हुनेछैन। यसका लागि राजनीतिक इच्छाशक्ति सबैभन्दा महत्वपूर्ण हुन्छ।
unnamed 1
गगन थापा, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, संस्थापन इतर

संस्थापन इतरलाई तितरबितर पार्दै गगन थापा

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई दिएको मान्यताविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि पार्टीमा समानान्तर गतिविधि गरिरहेको इतर समूहलाई गगन थापाले झन्पछि झन् कमजोर बनाउँदै लगेका छन् ।
unnamed 1
पुण्यप्रसाद सिटौला (सरोज), बिजनेस विशेष, यातायात व्यवसायी महासंघ, राष्ट्रिय समाचार, सरोज सिटौला, हरिप्रसाद शरण

यातायात व्यवसायी महासंघको चुनाव: नेतृत्वमा सिटौला र केसीबीच टक्कर

२९ वैशाख, पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी छ । महासंघको नयाँ नेतृत्व चयन गर्न ३ सय ८७ संस्थाका १ हजार ६६३ प्रतिनिधि पोखरामा छन् । २७ गतेदेखि सुरु भएको सातौं महाधिवेशनले देशभरका यातायात व्यवसायीसँग सम्बन्धित प्रालि, कम्पनी, समितिहरूको छाता संगठन महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि वरिष्ठ […]
unnamed 1
कोशी प्रदेश, डोजर आतंक, बराहक्षेत्र, राष्ट्रिय समाचार, सुकुमवासी, सुनसरी

डोजर आतंकको बाछिटा : त्रासमा बराहक्षेत्रका सुकुमवासी

काठमाडौंमा चलेको डोजर आतंकको बाछिटा पूर्वका सुकुमवासी एवं अव्यवस्थित बसोबास क्षेत्रहरूसम्म पुगेको छ । सुनसरीको बराहक्षेत्रमा रहेका सुकुमवासीमा पनि काठमाडौंका सुकुमवासीकै जस्तो त्रास देखियो ।
unnamed 1
राष्ट्रिय समाचार, सिरहा, सुकुमवासी

त्रासमा सिरहाका सुकुमवासी : ‘हाम्रो मतले बनेको सरकारले हाम्रै घर भत्काउँछु भन्छ !’

‘हामीलाई सडकमा आउन कुनै रहर थिएन,’ रामसौगर देवी सदाय भन्छिन्, ‘दैनिक ज्याला मजदुरी गरेर परिवार पालिरहेका छौं । परिवर्तन हुन्छ भन्ने आशामा भोट दिएर जितायौं । तर अहिले उल्टै हाम्रो घर भत्काउँछु भन्छ !’
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

रास्वपा सांसदहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएन

कानुनी व्यवस्थाभन्दा अगाडि बढेर राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक पद धारण गर्नु अगाडि नै सम्पत्ति विवरण सार्वजनिक गर्ने चुनावी वाचा गरेको थियो ।
unnamed 1
अपाङ्गता भएका व्यक्ति, बालेन सरकार, ब्लग, राष्ट्रिय समाचार

१०० प्रतिबद्धता र १५८४ नियुक्तिमा अपाङ्गता भएका नागरिक कहाँ छन् ?

नेपालको संविधानले समावेशी शासनको सुनिश्चितता गरे पनि राज्यका नीति र नियुक्तिहरूमा अपाङ्गता भएका नागरिक अझै पनि किनारामा छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले सार्वजनिक गरेका १०० प्रतिबद्धतामा ‘अपाङ्गता समावेशी परीक्षण’ किन अनिवार्य छ ?
unnamed 1
छुटाउनुभयो कि?, प्रधानन्यायाधीशमा सिफारिस, राष्ट्रिय समाचार, सर्वाेच्च अदालत, संवैधानिक परिषद, सिफारिस

सर्वोच्चमा दुई समूहबीच बढ्न थाल्यो टकराव

देशभरका अदालतहरूका मुल निकायका साथै अभिलेख अदालतसमेत रहेको सर्वोच्च अदालतमा न्यायाधीशहरूको गुटबन्दी मौलाउँदो छ, जसको असर न्यायसम्पादनमा पनि देखिँदैछ ।
unnamed 1
अनुसन्धान प्रतिवेदन, कार्यदल, छुटाउनुभयो कि?, राष्ट्रिय समाचार, श्रम मन्त्रालय, सिफारिस, स्वास्थ्य परीक्षण ठगी

स्वास्थ्य परीक्षण ठगीको अनुसन्धान प्रतिवेदन श्रम मन्त्रालयबाटै गायब

तेस्रो पटकसम्म पत्राचार गर्दासम्म सीआईबीले सक्कल प्रतिवेदन र मिसिल प्राप्त गर्न सकेको छैन । श्रम मन्त्रालयबाट प्रतिवेदन नै गायब हुनुले कर्मचारीदेखि मन्त्रीहरूको भूमिकामा प्रश्न उठेको छ । मिसिल गायब पारिएको घटनामा मन्त्रालय अहिले तैंचुप– मैंचुपको रणनीतिमा छ ।
Scroll to Top