३१ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशको विकास, समृद्धि, लगानी, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सुशासनका विषयमा सरोकारवालाबीच नीति संवाद गरिने भएको छ । ‘सुदूरपश्चिम कचहरी २०८३’ नाममा २ र ३ जेठमा नीति संवाद गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग र सुदूरपश्चिम विकास फाउन्डेसनले उक्त कार्यक्रमका लागि समझदारी गरेका छन् । नीति संवाद […]