काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमालेको प्रश्न : शासकीय स्वरुपबारे सरकारको धारणा के हो ?

नेपालको लोकतान्त्रिक आन्दोलन, परिवर्तनको आन्दोलनमा रास्वपाको योगदान हेर्न नपाएको भन्दै उनले थपे, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको लोकतन्त्र प्रतिको जिम्मेवारी र बफादारिता के हो ? यसप्रतिको दृष्टिकोण के हो ?’
unnamed 1
गणेश पराजुली, राष्ट्रिय समाचार, रास्वपा

रास्वपा सांसद पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो

३१ वैशाख, काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले संसद्मा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ । गत २९ वैशाखको बैठकमा उनले बोल्दे क्रममा व्यक्त गरेका दुई वटा शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने शब्द सभाको अभिलेखबाट हटाइएको […]
unnamed 1
निश्कल राई, प्रतिनिधिसभा बैठक, राष्ट्रिय समाचार

प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो : निश्कल राई

३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद्  निश्कल राईले गुरुकुल र विश्वविद्यालय ठानिएको सदन प्रधानमन्त्रीले बंक गरिरहेको भन्दै आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको सून्य समयमा बोल्दै सांसद राईले सदनको गरिमा प्रधानमन्त्रीले नबुझेको टिप्पणी गरे। ‘सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने, मन लागे जाने । सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ भन्ने सत्तापक्षका […]
unnamed 1
राष्ट्रिय समाचार, सम्पत्ति छानबिन आयोग, सम्पत्ति विवरण

सम्पत्ति छानबिन आयोगमा क–कसले सम्पत्ति विवरण बुझाउनुपर्छ ? (सूचीसहित)

बहालवाला प्रधानमन्त्रीदेखि स्वकीय सचिवहरुले समेत सम्पत्ति विवरण बुझाउनुपर्ने छ ।
unnamed 1
पक्राउ, राष्ट्रिय समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

३१ वैशाख, काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावती छन् । एनसीकी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो । वैदेशिक रोजगारीमामा आकर्षक तलबको […]
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

कांग्रेसले भन्यो– प्रधानमन्त्री उपस्थित नभए संसद्‌मा विरोध जारी रहन्छ

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने बताउँदै उनले यस्तो बताएका हुन् ।
unnamed 1
कार्यसूची, नीति तथा कार्यक्रम, प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय समाचार, संसद् अवरोध

नीति–कार्यक्रममा जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन

नीति तथा कार्यक्रममाथिको छलफल तथा जवाफका लागि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह खोजिरहेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षीहरूले लगातार नारावाजी र अवरोध गरेका थिए ।
unnamed 1
राष्ट्रिय समाचार, सम्पत्ति छानबिन आयोग

गैरकानूनी सम्पत्तिबारे उजुरी दिन आह्वान

३१ बैशाख, काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारीहरुले गैरकानूनी रुपमा सम्पत्ति कमाएको भेटिएमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ । सम्पत्ति छानबिन आयोगले विहीबार गोरखापत्रमा एक सूचना जारी गरी भ्रष्टाचार वा अरु अपराध गरेर सम्पत्ति कमाउनेहरुबारे सूचना दिन भनेको हो । आयोगले स्वत: छानबिनको सूचीमा पर्ने वा नपर्ने जो कोही सार्वजनिक पदाधिकारीहरुका बारेमा उजुरी […]
unnamed 1
राष्ट्रिय समाचार, सम्पत्ति छानविन आयोग

प्रधानमन्त्रीदेखि सहसचिवसम्मले एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

आयोगले सार्वजनिक गरेको सूचना अनुसार, बहालवाला प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मले एक महिनाभित्र आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ । हरेक वर्ष नियमित रुपमा सम्पत्ति विवरण बुझाउनेले पनि आयोगमा सम्पत्ति विवरण बुझाउनुपर्नेछ ।
Scroll to Top