काभ्रेपलाञ्चोक
+977-9863403002
१९ असार २०८३ शुक्रबार

सुदूरपश्चिम कचहरी

Auto Added by WPeMatico

धनगढीमा सुरु भयो ‘सुदूरपश्चिम कचहरी’
प्रमुख समाचार (Home), सुदूरपश्चिम कचहरी

धनगढीमा सुरु भयो ‘सुदूरपश्चिम कचहरी’

२ जेठ, कैलाली ।  धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सुरु भएको दुईदिने कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री शाहले समृद्ध सुदूरपश्चिम निर्माणका लागि युवाहरूलाई रोजगारी र आयआर्जनसँग जोड्न आवश्यक उल्लेख गर्दै प्रदेशमा भएका सम्भावनालाई उपयोग गर्नुपर्नेमा […]
सुदूरपश्चिम कचहरी २ जेठदेखि
राष्ट्रिय समाचार, सुदूरपश्चिम कचहरी

सुदूरपश्चिम कचहरी २ जेठदेखि

३१ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशको विकास, समृद्धि, लगानी, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सुशासनका विषयमा सरोकारवालाबीच नीति संवाद गरिने भएको छ । ‘सुदूरपश्चिम कचहरी २०८३’ नाममा २ र ३ जेठमा  नीति संवाद गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग र सुदूरपश्चिम विकास फाउन्डेसनले उक्त कार्यक्रमका लागि समझदारी गरेका छन् । नीति संवाद […]
Scroll to Top