ठगी, राष्ट्रिय समाचार, वैदेशिक रोजगारीअस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ ३ चैत्र २०८२ काठमाडौं महानगरपालिका-३२ की घिमिरेले पीडितसँग १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनी पक्राउ परेकी हुन् ।