काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
चितवन ३, विशेष

चितवन-३ को मतगणना राति साढे १ बजेदेखि

२२, फागुन, चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना आज राति साढे १ बजेदेखि हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले आजै राति साढे १ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अडिटोरियम हलमा क्षेत्र नं. ३ को मतगणना गर्ने तयारी गरिएको छ । […]
unnamed 1
काठमाडौं ४, मतगणना, विशेष

काठमाडौं ४ को गणना जारी, बुढानीलकण्ठ १ को मत गनिँदै

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत कृष्णा भण्डारीका सर्वदलीय बैठकको निर्णयअनुसार काठमाडौं ४ मा मतगणना सुरु भएको हो । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन् ।
unnamed 1
झापा ५, विशेष

झापा–५ मा सुरु भयो सर्वदलीय बैठक

२१ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । केहीबेर अघि बैठक सुरु भएको हो । बैठकपछि गणनाबारे निर्णय लिने बताइएको छ । यो क्षेत्र सबैभन्दा बढी चर्चा भएको क्षेत्र हो । भावी प्रधानमन्त्रीको रूपमा अघि सरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका […]
unnamed 1
दक्षिणकाली, विशेष

दक्षिणकालीबाट थालियो काठमाडौं-१० को गणना

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार दक्षिणकाली-१ बाट यो क्षेत्रको मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा एमालेका विनोद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट रुपा महर्जन लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।
unnamed 1
काठमाडौं-१, मतगणना, विशेष

काठमाडौं-१ मा थालियो मतगणना

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना थालिएको छ । बिहीबार राति १० बजेदेखि सुरु हुने भनिए पनि केहीबेर ढिलागरी मतगणना भएको हो । काठमाडौंकै बानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रमा मतगणना सुरु भएको हो । अहिले दुई स्थानबाट मतगणना थालिएको छ । केही समयपछि थप एक स्थानबाट गणना अघि बढाउने निर्वाचन कार्यालयले […]
unnamed 1
काठमाडौं-५, विशेष

काठमाडौं-५ मा सर्वदलीय बैठक सकियो, केहीबेरमा गणना

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना पौने १२ बजेदेखि सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलिय बैठकले ११:४५ देखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । ‘हामीले अब ११:४५ देखि मतगणना सुरु गरिहाल्छौं, भर्खरै सर्वदलीय बैठक सक्यौं,’ काठमाडौं-५ कि निर्वाचन अधिकृत श्रद्धा रिजालले अनलाइनखबरसँग भनिन् । यो क्षेत्रमा नेकपा एमालेका […]
unnamed 1
चितवन २, विशेष

चितवन-२ मा राति साढे १२ बजेदेखि मतगणना

२१ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणना आजै रातिदेखि हुने भएको छ । राति साढे १२ बजेदेखि मतगणना गर्ने निर्णय सर्वदलीय बैठकले गरेको हो । चितवन-२ रास्वपा सभापति रवि लामिछाने उम्मेदवार भएको क्षेत्र हो । यहाँ नेपाली कांग्रेसबाट मीना खरेल उम्मेदवार छिन् भने एमालेबाट अस्मिन घिमिरे उम्मेदवार छन्  ।
unnamed 1
कृष्ण खनाल, चुनाव २०८२, निर्वाचन, विशेष

‘चुनावले संवैधानिक प्रणालीलाई पुनः सही बाटोमा ल्यायो’

बालेन्द्र शाहको जुन किसिमको सामाजिक सञ्जालको पोस्ट आउँथ्यो, त्यसले त प्रधानमन्त्री पदमा उहाँलाई तीन महिना टिक्न पनि गाह्रो हुन्छ।
unnamed 1
केपी शर्मा ओली, झापा ५, नेकपा एमाले, बालेन, राष्ट्रिय स्वतन्त्र पार्टी, विशेष

यो चुनावको इपिसेन्टर झापा-५ मा दिनभर जे देखियो

सुरक्षा आशंका र भएकाबीच मतदान सम्पन्न भएकोमा सबै उत्साहित देखिन्थे । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी सुरक्षाको लागि तैनाथ थिए ।
Scroll to Top