काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

विशेष

Auto Added by WPeMatico

unnamed 1
आशिका तामाङ, विशेष, सडकको आवाज

सडकको आवाज अब संसदमा 

सडकका बेथिति र भ्रष्टाचारविरुद्ध मोबाइल क्यामेरा तेर्स्याएर भाइरल भएकी सामाजिक अभियन्ता आशिका तामाङ ३९ हजार १२८ मतसहित धादिङ-१ बाट सङ्घीय संसद्‌मा पुगेकी छन् । जेनजी आन्दोलनमा घाइतेहरूको मलमपट्टी गर्दै, परम्परागत राजनीतिको अभेद्य किल्ला भत्काउँदै जनमतको सानदार अनुमोदन प्राप्त गरेकी हुन्।
unnamed 1
ऐन महर, प्रतिनिधिसभा चुनाव २०८२, बझाङ, विशेष

असन्तुष्टि चिर्दै चुनाव जितेका ऐन महर

चुनावमा होमिनुअघि पार्टीमा चरम विवाद र असन्तुष्टि थियो । असन्तुष्ट पक्षलाई सम्बोधन गर्दै प्रतिस्पर्धामा उत्रिएका महरले अन्तत: अघिल्लो परिणाम उल्टाउँदै संसद्को यात्रा सुनिश्चित गरे ।
unnamed 1
राजेन्द्रप्रसाद पाण्डे, विशेष

पञ्चायतदेखि चुनाव जित्दै आएका राजेन्द्र पाण्डे तेस्रो स्थानमा खुम्चिए

पञ्चायतकालदेखि निरन्तर चुनाव लड्दै र जित्दै आएका अनुभवी नेता राजेन्द्र पाण्डेले जेनजी आन्दोलनपछि पनि संसद्‌को यात्रा तय गर्न खोज्दा धादिङ–१ का मतदाताले उनलाई तेस्रो स्थानमा खुम्च्याइदिएका छन्।  
unnamed 1
बब्लु गुप्ता, विशेष, सिराहा-१

सिराहा-१ मा रास्वपाका बब्लु गुप्ता विजयी

२४ फागुन, सिराहा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बब्लु गुप्ता विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४१ हजार ३२२ मत पाउँदा कांग्रेसका चौधरीले ९ हजार ७८४ मत पाए । त्यस्तै नेकपा एमालेका […]
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, मोरङ १, यज्ञमणि न्यौपाने, विशेष

बार महासचिवमा पराजित यज्ञमणि अब संघीय सांसद

उनले रास्वपाको अनुशासन आयोगको उपप्रमुखको भूमिका पनि निर्वाह गरिसकेका छन्।
unnamed 1
विशेष, श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टीले पनि खोल्यो खाता, खोटाङमा आरेन राई विजयी

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो ।
unnamed 1
प्रशान्त उप्रेती, मकवानपुर, राष्ट्रिय स्वतन्त्र पार्टी, विशेष

मकवानपुर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उप्रेती ११ हजार २०४ मत अन्तरले विजयी भएका हुन् ।
unnamed 1
नेपाली कांग्रेस, विशेष, सोलुखुम्बु

सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी

कांग्रेसका कार्कीले निकटतम प्रतिस्पर्धी नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् ।
Scroll to Top