काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

विशेष

Auto Added by WPeMatico

unnamed 1
मत, राष्ट्रिय समाचार, रास्वपा, विशेष, समानुपातिक

समानुपातिकतर्फ रास्वपाले कटायाे १० लाख मत

२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ । समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६ सय ७७ मत पाएको हो । […]
unnamed 1
नवलपरासी–१, राजन गौतम, राष्ट्रिय समाचार, विशेष

राजन गौतमले तोडे नवलपरासी-१ मा कांग्रेसको ३४ वर्षे विरासत

२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवलपरासी-१ मा नेपाली कांग्रेसको ३४ वर्षदेखिको विरासत तोडेको छ । २०४८ सालदेखि कांग्रेसलाई यो क्षेत्रमा कसैले हराउन सकेको थिएन । तर, रास्वपा उम्मेदवार राजन गौतमले भारी मतान्तरको जित निकाल्दै कांग्रेसको विरासत तोडे । गौतमले ५० हजार ९ सय ४५ मत पाएर जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बालकृष्ण […]
unnamed 1
जनार्दन शर्मा, नेपाली कम्युनिस्ट पार्टी, रुकुम पश्चिम, विशेष

रुकुमपश्चिममा रोकियो जनार्दन शर्माको यात्रा

माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका उनलाई रुकुम पश्चिमका जनताले मन पराएनन् । सशस्त्र युद्धाकालिन धार बोक्ने नेपाली कम्यनिस्ट पार्टीका गोपाल शर्मालाई जिताए ।
unnamed 1
राजेन्द्र राई, विशेष

एमाले संकटमा पर्दा राजेन्द्र राईको ह्याट्रिक, भन्छन्– कहिल्यै शासक भइनँ

पार्टी अध्यक्ष केपी शर्मा ओली आफै कीर्तिमानी मतान्तरले पराजित हुँदा नेकपा एमाले ठूलो संकटमा परेको छ । 
unnamed 1
रमेश सापकोटा, विशेष

रमेशले भत्काए चार दशक पुरानो कांग्रेस-एमाले विरासत

रमेशको आक्रामक चुनावी प्रचार देखेर अन्य दलहरूलाई लागेको थियो– उनले भोट काट्छन् । तर चुनाव जित्दैनन् । तर सबैको अनुमानलाई असत्य सावित गर्दै उनले सानदार रूपमा चुनाव जिते ।
unnamed 1
धनकुटा, प्रतिनिधिसभा निर्वाचन, राजेन्द्र राई, विशेष

धनकुटा : एमालेका राजेन्द्र राईको लगातार तेस्रो जित

सम्पन्न मतगणनामा १८ हजार १३२ मतसहित जित निकाल्दै राजेन्द्र विजयी भएका हुन् ।
Scroll to Top