काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

आशिका तामाङ

Auto Added by WPeMatico

unnamed 1
आशिका तामाङ, ट्राफिक प्रहरी, प्रमुख समाचार (Home)

आशिका र ट्राफिक प्रहरीबीच थापाथलीमा विवाद

भिडियोमा सांसद आशिका गाडीबाट झेरर अर्का ट्राफिक प्रहरीलाई सम्झाउनु है तपाईंका मान्छेलाई भनेको सुनिन्छ ।
unnamed 1
आशिका तामाङ, प्रमुख समाचार (Home), लक्ष्मी प्रसाद पोखरेल

एमाले सांसद लक्ष्मीप्रसादले बँदेल मार्नुपर्छ भनेपछि रास्वपाकी आशिका तामाङको प्रतिवाद

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले किसानको बालीनाली जोगाउन जंगली बँदले मार्नुपर्ने प्रस्ताव राखेपछि रास्वपाकी सांसद आशिका तामाङले प्रतिवाद गरेकी हुन् ।
unnamed 1
आशिका तामाङ, राष्ट्रिय समाचार

होल्डिङ सेन्टरका बालबालिकालाई छिटो विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासी पीडित भेटेपछि उनले सरकारको ध्यानकर्षण गराएकी हुन् ।
unnamed 1
आशिका तामाङ, राष्ट्रिय समाचार

नदीजन्य सामग्रीको अव्यवस्थित उत्खनन् रोकियोस् : आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले नदीजन्य सामग्रीको अव्यवस्थित उत्खनन् रोकिनुपर्ने बताएकी छन् ।
unnamed 1
आशिका तामाङ, धादिङ, प्रमुख समाचार (Home)

स्थानीय तहलाई आशिकाको जवाफ- स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स होइन

‘स्थानीय स्वायत्तताको अर्थ स्वतन्त्र राज्य होइन, यो त संविधानको दायराभित्र रहेर जनताको सेवा गर्ने अधिकार मात्र हो,’ उनले भनेकी छन् ।
unnamed 1
आशिका तामाङ, धादिङ, राष्ट्रिय समाचार

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा उत्रने

धादिङका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष एवं उपप्रमुख/उपाध्यक्षहरूको बिहीबार बसेको बैठकले संघीयताको मर्म अनुसार तीनै तहका सरकारहरूबीच पारस्परिक सम्मान, विश्वास, सहकार्य र समन्यवलाई सुदृढ गर्दै अघि बढ्न ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
unnamed 1
आशिका तामाङ, प्रमुख समाचार (Home)

मलाई बोल्न आउँदैन भन्छन्, त्यही भएर क्लास लिइरहेको छु : आशिका तामाङ

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले आफूले कसरी बोल्ने र कसरी संसद्मा प्रस्तुत हुने भनेर दुई दिनदेखि क्लास लिइरहेको टिप्पणी गरेकी छिन् । रास्वपाले हिजो र आज ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ । उक्त अभिमुखीकरण कार्यक्रम आफ्ना लागि निकै राम्रो भएको सांसद तामाङको भनाइ छ […]
unnamed 1
आशिका तामाङ, विशेष, सडकको आवाज

सडकको आवाज अब संसदमा 

सडकका बेथिति र भ्रष्टाचारविरुद्ध मोबाइल क्यामेरा तेर्स्याएर भाइरल भएकी सामाजिक अभियन्ता आशिका तामाङ ३९ हजार १२८ मतसहित धादिङ-१ बाट सङ्घीय संसद्‌मा पुगेकी छन् । जेनजी आन्दोलनमा घाइतेहरूको मलमपट्टी गर्दै, परम्परागत राजनीतिको अभेद्य किल्ला भत्काउँदै जनमतको सानदार अनुमोदन प्राप्त गरेकी हुन्।
unnamed 1
आशिका तामाङ, धादिङ १, प्रमुख समाचार (Home)

धादिङ-१ मा दोब्बर बढी मतले आशिका अगाडि, राजेन्द्र पाण्डे तेस्रो

२३ फागुन, काठमाडौं । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले दोब्बर बढी मतले अग्रता लिइरहेकी छन् । यहाँ आशिकाले १८ हजार ३७८ मत पाउँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ७ हजार ५४६ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे तेस्रो स्थानमा छन् । पाण्डेले ५ […]
Scroll to Top