काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

विशेष

Auto Added by WPeMatico

unnamed 1
ओखलढुंगा, रास्वपा, विशेष

ओखलढुंगामा पूर्वएआईजी पोखरेल रास्वपाबाट ५ मत अन्तरले विजयी

पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत पाए । पोखरेल र लुइँटेलबीचको मतान्तर ५ मतको मात्रै छ ।
unnamed 1
अमरकान्त चौधरी, उपेन्द्र यादव, प्रतिनिधिसभा चुनाव २०८२, रास्वपा, विशेष

उपेन्द्र यादवलाई दोब्बर मतले पराजित गर्दै रास्वपाका चौधरी विजयी

चौधरीले निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई साढे १७ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
unnamed 1
गोपाल शर्मा ‘अनल’, जनार्दन शर्मा, विशेष

जनार्दनलाई ४ चुनाव जिताउने सारथि उनैलाई हराएर संसदमा

गोपाल शर्मा ‘अनल’ले यसअघि जनार्दन शर्मालाई पटक–पटक संसद्‌मा पुर्‍याउन कमान्डर बनेर चुनावी अभियानको नेतृत्व गरे । उनै गोपालले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनार्दनविरुद्ध जित हासिल गरेका छन्।
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय दल, विशेष, समानुपातिक मत

५ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने बाटोमा, श्रम संस्कृति थ्रेसहोल्ड नजिक

समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् ।
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, विशेष

२८ क्षेत्रको नतिजा आउन बाँकी, १८ मा रास्वपाको अग्रता

२४ फागुन, काठमाडौं । २८ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्मको नतिजामा रास्वपाले १०६ सिट जितिसकेको छ । यसबाहेक कांग्रेसको १५, एमालेको ७, नेपाली कम्युनिस्ट पार्टीको ६, राप्रपाको १, श्रम संस्कृतिको १ र स्वतन्त्र एक जनाले चुनाव जितेका छन् । गत […]
unnamed 1
किशोरी साह कमल, धनुषा १, प्रतिनिधिसभा चुनाव २०८२, रास्वपा, विशेष

धनुषा-१ : उम्मेदवारी खारेज भएका रास्वपाका साह १३ हजार मतले अगाडि

अन्य उम्मेदवारको मतभन्दा घण्टीमा १३ हजारभन्दा बढी मत परेको छ ।
unnamed 1
नेकपा एमाले, बागमती, मकवानपुर, विशेष, श्रीधर पोखरेल

राजीनामा दिँदै एमाले मकवानपुर अध्यक्षले भने- शीर्ष नेतृत्वले पनि राजीनामा दिनुपर्छ

नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन् । उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न सार्वजनिक चुनौती दिएका छन् ।
unnamed 1
विशेष, हरिमोहन भण्डारी

बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी

२४ फागुन, बैतडी ।  एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् । अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार १३४ मत पाउँदा कांग्रेसका चन्दले १८ हजार १९४ मत पाए । त्यस्तै […]
unnamed 1
रास्वपा, विशेष, समानुपातिक मत

रास्वपा दुई तिहाइ उन्मुख

प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ ।
Scroll to Top