काभ्रेपलाञ्चोक
+977-9863403002
२४ श्रावण २०८३ आईतवार

ऐन महर

Auto Added by WPeMatico

unnamed 1
ऐन महर, प्रमुख समाचार (Home)

ऐन महरको प्रश्न– प्रधानमन्त्रीले बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो ?

३१ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताए । उनले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय […]
unnamed 1
एमाले, ऐन महर, राष्ट्रिय समाचार

एमालेले भन्यो : प्रधानमन्त्री सदनमा नआए सदनको कारबाही अघि नबढाइयोस्

नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ नदिएसम्म कामकारबाही अघि नबढाउन आग्रह गरेको छ ।
unnamed 1
ऐन महर, प्रमुख समाचार (Home)

ऐन महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय उच्च अदालतद्वारा सदर

उच्च अदालत पाटनले नेकपा एमालेका सांसद ऐन महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयनको निर्णय सदर गरेको छ ।
unnamed 1
ऐन महर, राष्ट्रिय समाचार

एमाले प्रमुख सचेतकमा ऐन महर

११ वैशाख, काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् । संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले आफूले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने बताएका छन् ।
unnamed 1
ऐन महर, प्रमुख समाचार (Home)

आवश्यक परे सांसदको लोगो फुकालेर सडकमा आउन तयार छु : महर

६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले विद्यार्थी आन्दोलनलाई कमजोर पार्ने वा प्रतिबन्ध लगाउने सरकारको कुनैपनि प्रयास सफल हुन नदिने बताएका छन् । आइतबार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै सांसद महरले विद्यार्थी आन्दोलन लोकतन्त्रको पहरेदार भएको बताए । साथै, उनले विद्यार्थी संगठनलाई खारेज गर्नेकुरा ‘बेतुका’ भएको टिप्पणी पनि गरे । वर्तमान सरकारलाई नेपालको […]
unnamed 1
ऐन महर, प्रतिनिधिसभा चुनाव २०८२, बझाङ, विशेष

असन्तुष्टि चिर्दै चुनाव जितेका ऐन महर

चुनावमा होमिनुअघि पार्टीमा चरम विवाद र असन्तुष्टि थियो । असन्तुष्ट पक्षलाई सम्बोधन गर्दै प्रतिस्पर्धामा उत्रिएका महरले अन्तत: अघिल्लो परिणाम उल्टाउँदै संसद्को यात्रा सुनिश्चित गरे ।
unnamed 1
ऐन महर, नेकपा एमाले, बझाङ, विशेष

बझाङमा एमालेका ऐन महर विजयी

२३ फागुन, काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले १८ हजार ५४३ मत ल्याएका छन् । महराका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले १६ हजार ३०४ मत ल्याएका छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार […]
Scroll to Top