काभ्रेपलाञ्चोक
+977-9863403002
१५ श्रावण २०८३ शुक्रबार

विजनेश होम

Auto Added by WPeMatico

unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, विदेश जाने श्रमिक

विदेश जाने श्रमिकले विमानस्थलमा हवाई टिकट र पैसा तिरेको रसिद अनिवार्य देखाउनुपर्ने

२४ चैत, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि विमानस्थल (अध्यागमन) जाँदा थप कागजात अनिवार्य गरिएको छ । वैदेशिक रोजगार विभागले २०८२ चैत २९ गतेदेखि लागु हुनेगरी वैदेशिक रोजगारीमा जाने सबै श्रमिकले विमानस्थलमा पुग्दा थप कागजात देखाउनुपर्ने भएको छ । तोकिएका कागजात नहुँदा विदेश जान समस्या हुन सक्ने भन्दै विभागले अनिवार्य रूपमा थप कागजात साथमा […]
unnamed 1
इन्धन कर, उपभोक्ता, पेट्रोलियम पदार्थ मूल्यवृद्धि, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

सरकारले घटायो इन्धन कर, उपभोक्तालाई के हुन्छ ?

सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको करमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै कुन इन्धनमा कति कर घट्छ भन्ने चासो बढेको छ ।
unnamed 1
उत्पादन र बिक्री, उद्योग/वाणिज्य, पातला झोला, पूर्ण रोक, प्लास्टिक, बिजनेस प्रमुख, मेन स्टोरी, विजनेश होम

फेरि ब्युँतियो प्लास्टिक प्रतिबन्ध, पातला झोला उत्पादन र बिक्री पूर्ण रोक

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
unnamed 1
डेटा प्याक, नेपाल टेलिकम, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम

डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स नकाटिने, टेलिकमका सबै सेवा अनलाइनबाट

२४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) का सेवामा व्यापक सुधारका काम सुरु भएको मन्त्रालयले जानकारी दिएको छ । सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि टेलिकम प्रयोगकर्ताको डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ । सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागु गर्ने प्रक्रिया अघि […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदीको भाउ

सुनचाँदीको भाउ सामान्य बढ्यो

२४ चैत, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ८ रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनयता सुनको भाउ […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस विशेष, रोजगार, विजनेश होम, साउदीमा नेपालीको विचल्ली, हुस्सेन बिन कम्पनी

साउदीको हुस्सेन कम्पनीमा ५२ नेपालीको बिचल्ली : घर पठाउँछ न तलब दिन्छ

साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफामा काम गर्दै आएका नेपालीहरूको बिचल्ली भएको छ ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस विशेष, बैंकिङ कारोबार, विजनेश होम

बैंकिङ कारोबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म

२३ चैत, काठमाडौं ।  बैंक तथा वित्तीय संस्था सातामा ५ दिन मात्र खुल्ने भएका छन् । नेपाल सरकारको निर्णय अनुसार बैंक वित्तीय संस्थाले पनि शनिबार र आइतबार बिदा सुरु गरेको हुन् । नेपाल राष्ट्र बैंकले पनि गभर्नरको निर्णय मार्फत चैत २२ गतेबाट सोमबार- शुक्रबारसम्म कार्यलय खुल्ने व्यवस्था लागु गरेको छ । त्यसैगरी केन्द्रीय बैंकले बैंकिङ […]
unnamed 1
बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, हुलाकमार्फत कुरियर

अब सार्वजनिक बिदामा पनि हुलाकमार्फत कुरियर हुने

अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने भएको छ । सञ्चारमन्त्री तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निकायहरुसँगको समन्वयमा हुलाकबाट हुने वस्तु  आयातनिर्यातका लागि थप सहज बनाएको बताएको छ ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सेयर बजार

सेयर बजार घटेका बेला ब्रोकर एसोसिएसनले अर्थमन्त्रीलाई बुझायो ६ बुँदे सुझाव

२३ चैत, काठमाडौं । सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरी ६ बुँदे सुझाव दिएको छ । नयाँ सरकार गठनपछि सेयर बजार उच्च दरले ओरालो लागेको छ । नयाँ सरकार गठनअघि २९६० अंकमा रहेको नेप्से परिसूचक हाल २७ सय हाराहारीमा झरेको छ । सोमबारको प्रारम्भिक कारोबारमा […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

तोलामा २ हजार ६ सय रुपैयाँ घट्यो सुन

२३ चैत, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ७ […]
Scroll to Top