प्रमुख समाचार (Home), बिजनेस विशेष, रोजगार, विजनेश होम, साउदीमा नेपालीको विचल्ली, हुस्सेन बिन कम्पनीसाउदीको हुस्सेन कम्पनीमा ५२ नेपालीको बिचल्ली : घर पठाउँछ न तलब दिन्छ २३ चैत्र २०८२ साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफामा काम गर्दै आएका नेपालीहरूको बिचल्ली भएको छ ।