काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
निर्वाचन आयोग, मेन स्टोरी

चैत ५ गतेभित्र सबै चुनावी परिणाम ल्याइसक्छौं : निर्वाचन आयोग

२५ फागुन, काठमाडौं । गत बिहीबार भएको निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगण्ना गरिब सकिएको छ । समानुपातिकतर्फको मतगण्ना पति भइराखेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गतेभित्र मत गणना सकेर समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिनेलगायतका कार्य सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको छ । समानुपातिकतर्फको समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि […]
unnamed 1
मेन स्टोरी, संखुवासभा

संखुवासभामा एमालेको अग्रता कायमै

२५ फागुन, संखुवासभा । संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै छ । नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अर्जुनकुमार कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ । सोमबार बिहान सम्मको मतगणनामा अर्जुनकुमार कार्कीले ११ हजार ५१४ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित […]
unnamed 1
केमिकल इन्जिनियर, गण्डकी, मेन स्टोरी, रास्वपा, सुशील खड्का

फोहोरलाई मोहर बनाउने केमिकल इन्जिनियर अब संसद्‌मा

२५ फागुन, गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–३ गुठीमा जन्मेका सुशील खड्का १२ वर्षअघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्केका थिए । उनी त्यसपछि उद्यममा लागे । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । […]
unnamed 1
धनकुटा, निर्वाचन, मेन स्टोरी

यी हुन धनकुटामा सय मत पनि नल्याउने ६ जना उम्मेदवार

यहाँ प्रतिनिधिसभा सदस्यका बन्नका लागि १७ जनाले उम्मेदवारी दिएका थिए । तर, ६ जना उम्मेदवारले त सय मत पनि पुर्‍याउन सकेनन् ।
unnamed 1
जाँचबुझ आयोग प्रतिवेदन, मेन स्टोरी

जाँचबुझ आयोग प्रतिवेदन : केही व्यक्तिलाई फौजदारी कारबाहीको सिफारिस

२४ फागुन, काठमाडौं । २३ र २४ भदौको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले केही व्यक्तिहरूलाई फौजदारी कारबाहीको सिफारिस गरेको छ । परिस्थितीको यकिन नगरी बल प्रयोगमा भूमिका खेलेको आरोपमा आयोगले त्यतिबेला ओहोदामा रहेका केही व्यक्तिहरूलाई कारबाहीको सिफारिस गरेको, स्रोतले बतायो । जाँचबुझ आयोगसम्बद्ध स्रोतका अनुसार, तत्कालीन प्रहरी महानिर्देशक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी […]
unnamed 1
मेन स्टोरी, मोरङ

मोरङमा रास्वपाको ‘क्लिन स्वीप’

२४ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ जिल्लामा क्लिन स्वीप गरेको छ । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी हुँदै क्लिन स्वीप गरेका हो । मोरङका ६ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले जित हात पारेका हुन् । निर्वाचन परिणाम अनुसार मोरङ क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने २७ […]
unnamed 1
मेन स्टोरी, राष्ट्रिय समाचार, रौतहट-२

रौतहट-२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

२४ फागुन, काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् । भर्खरै सकिएको मतगणना अनुसार २९ हजार ५ सय २८ मत प्राप्त गर्दै आलम निर्वाचित भएका हुन् । नेकपाका किरणकुमार शाहले १८ हजार ४ सय ४२, रास्वपाका शेख सगिरले ९ हजार ३ सय २५, जनता समाजवादी पार्टी नेपालका […]
unnamed 1
झापा, मेन स्टोरी, रास्वपा

झापाको पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।
unnamed 1
जाजरकोट, मेन स्टोरी, शक्तिबहादुर बस्नेत

जाजरकोटमा ढल्यो ‘शक्ति-सत्ता’

शक्ति बस्नेत नेकपा संयोजक पुष्पकमल दाहालका विश्वास पात्र थिए । उनी दाहालकै सचिवालयमा बसेर काम गर्दै पटकपटक सांसद र मन्त्री भएका थिए ।
unnamed 1
मेन स्टोरी, श्रम संस्कृति पार्टी

श्रम संस्कृतिका उम्मेदवारलाई पछि पार्दै उदयपुर-२ मा एमालेले लियो अग्रता

२२ फागुन, काठमाडौं । उदयपुर–२ मा राष्ट्रिय श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले १ हजार ३६२ मत लिएर अग्रता लिएका हुन् । अहिले श्रम संस्कृति पार्टीका बलराज राई भने दोस्रो भएका छन् । उनले एक हजार २५४ मतका साथ पछ्याइरहेका छन् । यो […]
Scroll to Top