उद्योग/वाणिज्य, चिया निर्यात, प्रधानमन्त्री, बिजनेस विशेष, भारत, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, हस्तक्षेपअझै सहज भएन चिया निर्यात, प्रधानमन्त्रीले नै हस्तक्षेप गर्नुपर्ने व्यवसायीको माग २ जेष्ठ २०८३ अब सरकारले चिया निर्यातका लागि पाकिस्तान वा मध्यपूर्व, युरोप, अमेरिका, रुसजस्ता देशमा बजार खोजिदिनुपर्ने व्यवसायीहरू बताउँछन् ।