अर्थतन्त्रका लागि उतारचढावले अस्थिर र कठिन बनाएको समयमा पनि सफल नेतृत्व गर्दै चन्द्रप्रसाद ढकालले महासंघबाट आफ्नो भारी अञ्जन श्रेष्ठको काँधमा बिसाएका छन् ।
२३ वैशाख, काठमाडौं । कर्जा सूचना केन्द्रको सदस्यता लिन ५ सय सहकारीले आवेदन दिएका छन् । उनीहरूले राष्ट्रिय सहकारी प्राधिकरणमा दर्ता भइ केन्द्रको सदस्यताका लागि निवेदन दिएका हुन् । केन्द्रको सदस्यता लिनका लागि प्राधिकरणमा दर्ता हुन अनिवार्य छ । केन्द्रले नियामक निकाय नभएका संस्थालाई दर्ता गर्दैन । बचत तथा ऋण सहकारी संस्थाको नियामक निकाय प्राधिकरण […]
कार्यालयले साना बचतकर्तामा पनि हरेकको बचत रकममा ५० प्रतिशतभन्दा ननाघ्ने गरी फिर्ता गर्ने तयारीमा पुगेको छ । कार्यालयले हालका लागि सरकारले भुक्तानी दिएको र समस्याग्रस्त संस्थाबाट असुली भएको रकमबाट बचत फिर्ता गर्न लागेको हो ।
नेपालमा हाल स्थिर र सुधारमुखी सरकार रहेको भन्दै डा शर्माले यसलाई आर्थिक रूपान्तरणलाई तीव्रता दिने, गुणस्तरीय लगानी आकर्षित गर्ने र समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने स्पष्ट जनादेश रहेको बताए ।