काभ्रेपलाञ्चोक
+977-9863403002
१८ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा
प्रमुख समाचार (Home), रास्वपा

अध्यादेशको विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा

१६ वैशाख, काठमाडौं । अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग छलफल गर्न लागेको छ । सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ । यसै विषयमा छलफल गर्न रास्वपाले सांसदहरुसँग अनौपचारिक छलफल गर्न लागेको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा […]
बागलुङको चिया उत्कृष्ट
चिया, प्रमुख समाचार (Home), बागलुङ, बिजनेस समाचार, राष्ट्रिय चिया दिवस, विजनेश होम

बागलुङको चिया उत्कृष्ट

१६ वैशाख, काठमाडौं । ३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा भएको ‘टि–टेस्टिङ’ (चियाको स्वाद परीक्षण) प्रतियोगितामा बागलुङ जिल्लामा अवस्थित गोल्डेन टि इस्टेट प्रालि प्रथम भएको छ । ताराखोला गाउँपालिका–१ शिरूवारीमा अवस्थित गोल्डेन टि इस्टेटका २ वटा चियाले प्रथम स्थान हासिल गरेका हुन् । जम्मा चार क्याटागोरीमा भएको चियाको स्वाद परीक्षण प्रतियोगितामा गोल्डेन टि इस्टेटका ग्रिनिस […]
निर्वाचनपछि गगन थापा पहिलोपल्ट सर्लाही–४ मा
गगनकुमार थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home), सर्लाही ४

निर्वाचनपछि गगन थापा पहिलोपल्ट सर्लाही–४ मा

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही गएका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनपछि उनी पहिलोपटक सर्लाही गएका हुन् । सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उठेका थिए । निर्वाचन परिणाम उनको प्रतिकूल आएको थियो । उनलाई रास्वपा उम्मेदवार उमरेश कुमार सिंहले हराएका थिए । सभापति थापाको सचिवालयले निर्वाचनपछि पहिलो पटक सर्लाही […]
बीपी राजमार्ग पुन: अवरुद्ध, सोमबार बनाइएका डाइभर्सन बाढीले बगायो
प्रमुख समाचार (Home), बीपी राजमार्ग

बीपी राजमार्ग पुन: अवरुद्ध, सोमबार बनाइएका डाइभर्सन बाढीले बगायो

सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुन: अवरुद्ध भएको हो ।
जग्गा खाली गराउने सूचनाले कमला बजारको सुकुमवासी बस्तीमा त्रास
कमला बजार, गणेशमान चारनाथ नगरपालिका, प्रमुख समाचार (Home), सुकुमवासी बस्ती

जग्गा खाली गराउने सूचनाले कमला बजारको सुकुमवासी बस्तीमा त्रास

पुनमदेवी पजियार, प्रमोद साह, देवु रावल र रामनाथ साह मात्र होइन, यहाँ बस्नेहरू कुनै न कुनै नियतिले सुकुमवासी भए । अनि, सुरक्षित र बस्ने थातथलो खोज्दै यहाँ आइपुगे । यो बस्तीमा करिब ४५ परिवार सुकुमवासी छन् । बस्ती खाली गर्ने सूचना टाँसिएपछि बस्तीमा त्रासमा छ ।
च्याम्पियन्स लिग : ९ गोलको थ्रिलरमा पीएसजीले बायर्नलाई हरायो
खेलकुद - Home, खेलकुद प्रमुख, च्याम्पियन्स लिग, प्रमुख समाचार (Home)

च्याम्पियन्स लिग : ९ गोलको थ्रिलरमा पीएसजीले बायर्नलाई हरायो

१६ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले जर्मन क्लब बायर्न म्युनिखलाई ५–४ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको अत्यन्त रोमाञ्चक खेलमा पीएसजीले पहिलो हाफमै ३–२ को अग्रता बनाएको थियो । खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गर्दा कुल ९ गोल सम्भव भयो । बायर्नका लागि […]
इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home)

इरान ध्वस्त हुने अवस्था नजिक पुगेको ट्रम्पको दाबी, इरानले राखेका ३ सर्त अस्वीकार

१६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकालाई आफू ‘ध्वस्त हुने अवस्था’ (स्टेट अफ कोल्याप्स) मा पुगेको जानकारी दिएको बताएका हुन् । उनले भनेका छन्– समुद्री आवागमन सामान्य बनाउन इरान छिट्टै […]
सिरहामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु, ६० हजार बालबालिकाको अवस्था जाँचिने
पोषणा, प्रमुख समाचार (Home)

सिरहामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु, ६० हजार बालबालिकाको अवस्था जाँचिने

१६ वैशाख, सिरहा । सिरहामा बालबालिकाको पोषण अवस्था पहिचान गर्न ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु गरिएको छ । बालबालिकाको पोषण सुधार गर्ने उद्देश्यले देशभर सञ्चालन गरिएको अभियानअन्तर्गत सिरहाका सबै १७ वटै पालिकामा कार्यक्रम अघि बढाइएको हो । दलित विकास मञ्च गोलबजारले हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोग तथा स्थानीय पालिकाहरूको समन्वयमा सञ्चालित ‘जीवनका लागि पोषण कार्यक्रम’ […]
नारायणगढ-बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम हुँदै
नारायणगढ-बुटवल, प्रमुख समाचार (Home)

नारायणगढ-बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम हुँदै

१६ वैशाख, त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक […]
उच्च क्षमताका प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा
प्रमुख समाचार (Home), प्रसारण लाइन, बिजनेस समाचार, विजनेश होम

उच्च क्षमताका प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा

१६ वैशाख, काठमाडौँ । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्याउन, बढी भएको बिजुली क्षेत्रीय तथा उपक्षेत्रीय स्तरमा बिक्री वितरणका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने समयसीमा सार्वजनिक गरेको छ । प्रसारण लाइन निर्माणमा देखिएको बेथिती अन्त्य गर्ने, तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने भएको हो । प्रसारण लाइन […]
Scroll to Top