काभ्रेपलाञ्चोक
+977-9863403002
१९ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने
प्रमुख समाचार (Home), रास्वपा

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

उनले विगतका सरकारले अध्यादेश ल्याउँदा दल विभाजन र विपक्षीलाई थुन्न ल्याएको आरोप लगाउँदै यसपटक गलतलाई सच्याउन अध्यादेश ल्याइएको बताए ।
भेरी अस्पतालका आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किए
प्रमुख समाचार (Home), भेरी अस्पताल

भेरी अस्पतालका आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किए

१६ वैशाख, नेपालगन्ज । चिकित्सकहरूमाथि दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको आरोप लागेका कुशल दर्लामी पक्राउ परेपछि नेपालगन्जस्थित भेरी अस्पतालका आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन् । अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरू नियमित सेवामा फर्किएको जनाएको छ । काममा फर्किए पनि उनीहरूले केही महत्त्वपूर्ण मागहरू भने अघि सारेका छन् । स्वास्थ्यकर्मी […]
एमसीए नेपालले थाल्यो धानखोला-लमही सडक खण्ड स्तरोन्नति कार्य
एमसीए नेपाल, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

एमसीए नेपालले थाल्यो धानखोला-लमही सडक खण्ड स्तरोन्नति कार्य

१६ वैशाख, काठमाडौं । एमसीए नेपालले पूर्वपश्चिम राजमार्गको ४० किलोमिटर लामो धानखोला – लमही सडक खण्ड स्तरोन्नति कार्य बुधबारदेखि थालेको छ । यो सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि नेपालमै पहिलो पटक अत्याधुनिक निर्माण प्रविधि फुल डेप्थ रिक्लेमेसन र सुपरपेभ आस्फाल्ट प्रयोग गरिँदैछ। यसबाट बलियो एवम् टिकाउ सडक निर्माण हुने एमएसीए नेपालले जनाएको छ । […]
बागमती प्रदेश : सांसदलाई वैशाख २१ भित्र आयोजना प्रस्ताव पेस गर्ने समयसीमा
प्रमुख समाचार (Home), बजेट तयारी, बागमती प्रदेश

बागमती प्रदेश : सांसदलाई वैशाख २१ भित्र आयोजना प्रस्ताव पेस गर्ने समयसीमा

‘सरकारले निर्देशिका ल्याएर बजेट निर्माणलाई व्यवस्थित गर्न खोजेको विषय सकारात्मक छ । आयोजना प्रस्ताव गर्न दिएको समय छोटो भयो । यो समयमा आयोजना छनौट गर्न कठिन हुन्छ ।’  
चार विपक्षी दलको बैठक भोलि बिहान ११ बजे फेरि बस्ने
प्रमुख समाचार (Home), विपक्षी दलको संयुक्त बैठक, संघीय संसद्

चार विपक्षी दलको बैठक भोलि बिहान ११ बजे फेरि बस्ने

भोलि बिहान ११ बजे पुन: बैठक बस्ने सहमति भएको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।
शेखर कोइरालाले बोलाए आफ्नो समूहका बागमती प्रदेशका नेताको छलफल
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), शेखर कोइराला

शेखर कोइरालाले बोलाए आफ्नो समूहका बागमती प्रदेशका नेताको छलफल

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको भेला बोलाएका छन् । बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भेला बालुवाटारस्थित ओपेरा होटलमा हुने कोइरालाको सचिवालयले जानकारी दिएको छ । ‘निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य, सांसद र पूर्वसांसदहरू, जिल्ला सभापति, पूर्वजिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ,’ कोइरालाको सचिवालयले भनेको छ […]
कृषि विभागले भन्यो- मौसम प्रतिकूल छ, गहुँ भण्डारण गर्नुहोस्
गहुँ खेती, प्रमुख समाचार (Home)

कृषि विभागले भन्यो- मौसम प्रतिकूल छ, गहुँ भण्डारण गर्नुहोस्

मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि विभागले आह्वान गरेको छ ।
कांग्रेस प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई

नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ ।
सिंहदरबारमा सुरु भयो रास्वपा संसदीय दलको अनौपचारिक बैठक
प्रमुख समाचार (Home), रास्वपा

सिंहदरबारमा सुरु भयो रास्वपा संसदीय दलको अनौपचारिक बैठक

अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् । 
दुई दिनमा ६ हजार घट्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

दुई दिनमा ६ हजार घट्यो सुन

१६ वैशाख, काठमाडौं । दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार ३ लाख ५ सय […]
Scroll to Top