सिरहामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु, ६० हजार बालबालिकाको अवस्था जाँचिने
१६ वैशाख, सिरहा । सिरहामा बालबालिकाको पोषण अवस्था पहिचान गर्न ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु गरिएको छ । बालबालिकाको पोषण सुधार गर्ने उद्देश्यले देशभर सञ्चालन गरिएको अभियानअन्तर्गत सिरहाका सबै १७ वटै पालिकामा कार्यक्रम अघि बढाइएको हो । दलित विकास मञ्च गोलबजारले हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोग तथा स्थानीय पालिकाहरूको समन्वयमा सञ्चालित ‘जीवनका लागि पोषण कार्यक्रम’ […]

