काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थीको प्रदर्शन
प्रमुख समाचार (Home), विद्यार्थीको प्रदर्शन, वीरगञ्ज

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थीको प्रदर्शन

८ चैत, वीरगञ्ज । वीरगञ्जको हरिखेतान कलेजमा अध्ययनरत विद्यार्थीहरूले आइतबार घण्टाघर क्षेत्रमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । कक्षा १२ को टर्मिनल परीक्षा अन्तिम समयमा स्थगित गरिएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका हुन्। कलेज प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले क्याम्पस परिसरमै नाराबाजी सुरु गरेका थिए । सो क्रममा स्थिति तनावग्रस्त बन्दै गएपछि प्रहरी क्याम्पसभित्र प्रवेश […]
कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट थुनुुवा घाइते
कञ्चनपुर कारागार, प्रमुख समाचार (Home), सुदूरपश्‍चिम

कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट थुनुुवा घाइते

धनगढी । कञ्चनपुर कारागारमा रहेका थुनुवाबीच विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा वेदकोट नगरपालिका—९ घर भएका गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए । कारागारको ब्लक ‘ए’ मा रहेका विष्टमाथि ब्लक ‘बी’ मा रहेका शुक्लाफाँटा–९ घर भएका थुनुवा भुवन ऐरले […]
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम
अन्तर्राष्ट्रिय समाचार, इरान तनाव, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), स्ट्रेट अफ होर्मुज

होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको नयाँ ४८ घण्टे अल्टिमेटम

८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको समयसीमा दिएका छन् । ट्रम्पले यो समयावधिभित्र होर्मुज स्ट्रेट नखोलिए अमेरिकाले इरानी ऊर्जा केन्द्रहरू (पावर प्लान्टहरू) नष्ट गर्ने चेतावनी दिएका छन् । सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को ढुवानी यसै जलसन्धि हुँदै जान्छ, जसले […]
वीरगञ्जमा कोइलाको धुलोले स्थानीयलाई हैरान
कोइला, प्रमुख समाचार (Home), वीरगञ्ज

वीरगञ्जमा कोइलाको धुलोले स्थानीयलाई हैरान

स्थानीयले बताए अनुसार, दैनिक रूपमा घर, सडक र वरपरका क्षेत्रमा कालो धुलो जमिरहेको छ। हावामा लगातार प्रदूषण रहँदा सास फेर्न गाह्रो हुने समस्या बढेको छ ।
कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु
कञ्चनपुर, प्रमुख समाचार (Home), साइकलयात्री

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

८ चैत, धनगढी । कञ्चनपुरको भिमदत्त नगरपालिका–५ बनगाउँमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युके ०६ बीएन २८२९ नम्बरको भारतीय कारले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय साइकलयात्री मोहन शाही गम्भीर घाइते भएका थिए । उनको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]
टोकियोस्थित नेपाली दूतावासको फोन नउठ्ने गुनासो, कार्यवाहक राजदूत भन्छन्– जनशक्ति अभाव छ
जापान, प्रमुख समाचार (Home), प्रवास समाचार, राजदूतावास

टोकियोस्थित नेपाली दूतावासको फोन नउठ्ने गुनासो, कार्यवाहक राजदूत भन्छन्– जनशक्ति अभाव छ

‘दैनिक करिब १२ सय फोन आउँछन्, तर सीमित कर्मचारीका कारण सबै फोन उठाउन सम्भव हुँदैन,’ कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले भने ।
भूतपूर्व ब्रिटिश गोर्खा सैनिक : ‘समान पेन्सन’ छाडेर ‘आर्थिक प्याकेज’को माग
प्रमुख समाचार (Home), भूतपूर्व गोर्खा सैनिक

भूतपूर्व ब्रिटिश गोर्खा सैनिक : ‘समान पेन्सन’ छाडेर ‘आर्थिक प्याकेज’को माग

यसअघि समान पेन्सनको एजेण्डामा प्रवेश नै गर्न नखोज्ने बेलायत सरकार अहिले आर्थिक प्याकेजसहितको ११ बुँदे मागमा छलफल गर्न तत्पर हुनुलाई सकारात्मक ठानिएको छ ।
समानुपातिक सांसद बनेका रोल्पाका ३ छोरी-बुहारी
प्रमुख समाचार (Home), रोल्पा, समानुपातिक सांसद

समानुपातिक सांसद बनेका रोल्पाका ३ छोरी-बुहारी

८ चैत, रोल्पा । समानुपातिकतर्फका ११० सांसद रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाको भागमा परे । यी ६ दलले मात्रै थ्रेसहोल्ड पुर्‍याएकोले ११० सिट उनीहरुको भाग परेको हो । तर, यी दलहरुले भूगोलको प्रतिनिधित्व गराउन सकेनन् । समानुपातिकतर्फ यसपटक ३७ जिल्लाले सांसद पाएनन् । समानुपातिक सांसद नपाउने जिल्लामध्ये रोल्पा पनि एक हो […]
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
चैती छठ, प्रमुख समाचार (Home), मधेश

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

८ चैत,जलेश्वर । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो । चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, […]
मौसमविद भन्छन्– केही दिन ठूलो पानी पार्ने सम्भावना छैन
प्रमुख समाचार (Home), मौसम

मौसमविद भन्छन्– केही दिन ठूलो पानी पार्ने सम्भावना छैन

काठमाडौं । गत शुक्रबारदेखि सक्रिय वर्षा गराउने प्रणाली आजबाट कमजोर भएको छ । यससँगै आजदेखि मौसममा उल्लेख्य सुधार आउने र घाम लाग्ने मौसमविदले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिमबाट सुरु भएको वर्षा गराउने प्रणाली क्रमश: पूर्वतिर सर्दै कोशी प्रदेशबाट बाहिरिएको छ । केही स्थानमा भने हल्का बादल देखिएको छ । तर […]
Scroll to Top