जापान, प्रमुख समाचार (Home), प्रवास समाचार, राजदूतावासटोकियोस्थित नेपाली दूतावासको फोन नउठ्ने गुनासो, कार्यवाहक राजदूत भन्छन्– जनशक्ति अभाव छ ८ चैत्र २०८२ ‘दैनिक करिब १२ सय फोन आउँछन्, तर सीमित कर्मचारीका कारण सबै फोन उठाउन सम्भव हुँदैन,’ कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले भने ।