काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

इरानी नयाँ वर्षमा पुटिनले भने- मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ
इरानी नयाँ वर्ष, नवरोज, प्रमुख समाचार (Home), भ्लादिमिरि पुटिन

इरानी नयाँ वर्षमा पुटिनले भने- मस्को सधैँ तेहरानको वफादार साथी रहन्छ

‘राष्ट्रपति भ्लादिमिरि पुटिनले इरानका सर्वोच्च नेता मोजतबा खामेनी र राष्ट्रपति मसुद पेजेस्कियानलाई नयाँ वर्षको शुभकामना दिए र भरोसा दिलाए- इरानी जनता कठिन चुनौतीलाई सम्मानका साथ पार गर्नेछन् ।’
पाल्पामा सबैभन्दा बढी पानी, मौसममा क्रमिक सुधार
पाल्पा, प्रमुख समाचार (Home), माैसम प्रणाली, मौसम

पाल्पामा सबैभन्दा बढी पानी, मौसममा क्रमिक सुधार

७ चैत, काठमाडौं । शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै अब हिजो र आज बिहानको जस्तो वर्षा नहुने बताइन् । पोखरेलका अनुसार प्रि-मनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली भने […]
बालेन सरकारमा मेरो गोपनीयता : कति सुरक्षित छ वैयक्तिक विवरण ?
प्रमुख समाचार (Home), विचार, वैयक्तिक विवरण

बालेन सरकारमा मेरो गोपनीयता : कति सुरक्षित छ वैयक्तिक विवरण ?

३० हजार रुपैयाँसम्मको जरिवानाले अर्बौंको डाटा व्यापार गर्ने वा करोडौं नागरिकको विवरण जोखिममा पार्ने निकायलाई कुनै डर पैदा गर्दैन। त्यसैले, लापरबाहीको गाम्भीर्यताका आधारमा भारी जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ।
बेलायतमा २१ करोड वर्ष पुरानो ‘दौडने गोही’ को जीवाश्म फेला
जीवाश्म, दौडने गोही, प्रमुख समाचार (Home), बेलायत

बेलायतमा २१ करोड वर्ष पुरानो ‘दौडने गोही’ को जीवाश्म फेला

करिब २१ करोड ५० लाख वर्ष पुरानो ‘ट्रायसिक’ कालखण्डको यो जीव अहिलेका गोहीहरूजस्तो पानीमा बस्ने नभई जमिनमा निकै तीव्र गतिमा दौडनसक्ने खालको रहेको अनुसन्धानले देखाएको छ ।
अमेरिकामा रणनीतिक पेट्रोलियम भण्डारबाट तेल निष्कासन सुरु
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, प्रमुख समाचार (Home)

अमेरिकामा रणनीतिक पेट्रोलियम भण्डारबाट तेल निष्कासन सुरु

एजेन्सी । संयुक्त राज्य अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको छ । अमेरिकी ऊर्जा मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार, योजनाबद्ध १७ करोड २० लाख ब्यारेल कच्चा तेलमध्ये पहिलो चरणमा ४ करोड २५ लाख ब्यारेल तेल कम्पनीहरूका लागि छुट्याएको हो । विज्ञप्ति अनुसार, अमेरिकाले आफ्नो रणनीतिक […]
‘नौरोज’को अवसरमा ताजिकिस्तानका राष्ट्रपतिलाई पुटिनको शुभकामना
अन्तर्राष्ट्रिय समाचार, पुटिन, प्रमुख समाचार (Home)

‘नौरोज’को अवसरमा ताजिकिस्तानका राष्ट्रपतिलाई पुटिनको शुभकामना

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई ‘नौरोज’ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार उनले एक सन्देश पठाउँदै मस्को र दुशान्बे बीचको रणनीतिक साझेदारी मध्य एसियाको सुरक्षा र स्थिरताका लागि मेरुदण्ड भएको बताएका छन् । ताजिकिस्तानी राष्ट्रपतिको प्रेस सेवाद्वारा आज शनिबार सार्वजनिक गरिएको सन्देशमा पुटिनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धले दुवै […]
‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिऔं : सुरेन्द्र पाण्डे
प्रमुख समाचार (Home), सुरेन्द्र पाण्डे

‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिऔं : सुरेन्द्र पाण्डे

७ चैत, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई आधुनिक र शक्तिशाली बनाउनका लागि इतिहासको ब्याजमा नभइ भविष्यको लगानीमा ध्यान दिन आवश्यक रहेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उनले पार्टी पहिलेकै लयमा फर्कने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । ‘के अब एमाले पहिलेकै लयमा फर्किन्छ ? मेरो विश्वास छ, हामी फर्किने […]
मानव अधिकार आयोगका अध्यक्ष भन्छन्- कानुन कार्यान्वयनमा राजनीतिक प्रतिबद्धता चाहियो
प्रमुख समाचार (Home), मानव अधिकार आयोग

मानव अधिकार आयोगका अध्यक्ष भन्छन्- कानुन कार्यान्वयनमा राजनीतिक प्रतिबद्धता चाहियो

७ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताएका छन् । ६१ औँ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । नयाँ सरकारले दलितको हक अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा […]
Scroll to Top