काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

बागमती स्वीट्सको मिठाइमा किरा परेको बदाम प्रयोग, उत्पादन र बिक्रीमा पूर्ण रोक
उत्पादन र बिक्री, उद्योग/वाणिज्य, किरा परेको बदाम, पूर्ण रोक, प्रमुख समाचार (Home), बागमती स्वीट्स, बिजनेस विशेष, मिठाई पसल, विजनेश होम

बागमती स्वीट्सको मिठाइमा किरा परेको बदाम प्रयोग, उत्पादन र बिक्रीमा पूर्ण रोक

अनुगमन क्रममा बागमती स्वीट्सको तयारी खाद्य पदार्थ उत्पादन गर्ने कारखानाको अवस्था अत्यन्तै दयनीय र असुरक्षित पाइएको छ ।
मासुबिना पनि पुग्छ प्रोटिन, प्रशस्त प्रोटिन पाइने १० शाकाहारी खानेकुरा
खानेकुरा, प्रमुख समाचार (Home), प्रोटिन, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

मासुबिना पनि पुग्छ प्रोटिन, प्रशस्त प्रोटिन पाइने १० शाकाहारी खानेकुरा

बिना चिनी सोया दूधको एक कपमा ७–८ ग्राम प्रोटिन हुन्छ । गाईको दूधको तुलनामा यसमा कार्बोहाइड्रेट र फ्याट कम हुन्छ ।
ऊर्जासम्बन्धी आयोजनाहरूको मूल्यांकन गर्न सुशासन एकाइ गठन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, प्रमुख समाचार (Home), रुद्रसिंह तामाङ

ऊर्जासम्बन्धी आयोजनाहरूको मूल्यांकन गर्न सुशासन एकाइ गठन

१ वैशाख, काठमाडौं । ऊर्जासम्बन्धी आयोजनाहरूको मूल्यांकन गर्न सुशासन एकाइ गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा सुशासन एकाइ गठन भएको हो । मन्त्रालयका अनुसार एकाइले विशेषगरी ‘डेलिभरीमा आधारित शासन प्रणाली’ अन्तर्गत मन्त्रालयले निर्धारण गरेका कार्यहरू तोकिएको समय सीमाभित्र सम्पन्न भए नभएको हेर्नेछ । जिम्मेवार […]
दुई सातामा ऊर्जा मन्त्रालयमा ४ हजार २६९ वटा गुनासो प्राप्त
ऊर्जा मन्त्रालय, प्रमुख समाचार (Home)

दुई सातामा ऊर्जा मन्त्रालयमा ४ हजार २६९ वटा गुनासो प्राप्त

१ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा दुई सातामा ४ हजार २६९ वटा गुनासो प्राप्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै जनगुनासोको सुनुवाई र सम्बोधन गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । श्रेष्ठले गत १३ चैतमा ऊर्जा, जलस्रोत तथा […]
ऊर्जा मन्त्रीले सार्वजनिक गरे चैत महिनाको उपलब्धि
दुई साताका उपलब्धि, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विराजभक्त श्रेष्ठ

ऊर्जा मन्त्रीले सार्वजनिक गरे चैत महिनाको उपलब्धि

१ वैशाख, काठमाडौं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले कार्यकाल सम्हालेको दुई सातामा (चैत महिनामा) गरेका कामको विवरण सार्वजनिक गरेका छन् । यसबीचमा मन्त्रिपरिषद्‌बाट स्वीकृत शासकीय सुधार कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि मातहत निकाय परिचालन गरिएको उनको कार्यविवरणमा उल्लेख छ । सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ बमोजिम सुशासन इकाइ गठन गरिएको समेत उनले […]
राष्ट्रिय सभा अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान
नारायणप्रसाद दाहाल, प्रमुख समाचार (Home)

राष्ट्रिय सभा अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान

टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि छन् । संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किस एअरलाइन्सको उडान मार्फत बिहान ७ बजे इस्तानबुल प्रस्थान गरेका हुन् ।
संघीय संसद्‍लाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी
प्रमुख समाचार (Home), संघीय संसद्

संघीय संसद्‍लाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी

१ वैशाख, काठमाडौं । संघीय संसदलाई पेपरलेस प्रणालीतर्फ लैजाने तयारी गरिँदैछ । सभामुख डोलप्रसाद (डीपी) अर्यालले यस्तो जानकारी दिएका हुन् । सभामुख अर्यालसँग सोमबार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेट गरेका थिए । सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख अर्यालले डिजिटलाइजेशन तथा ई–पार्लियामेन्ट निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै […]
नयाँ वर्षको पहिलो दिन ३ हजार १ सय रुपैयाँ बढ्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

नयाँ वर्षको पहिलो दिन ३ हजार १ सय रुपैयाँ बढ्यो सुन

१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन मंगलबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको […]
बाबु एआईजी, छोरी इन्स्पेक्टर
एआईजी, प्रमुख समाचार (Home), सशस्त्र प्रहरी

बाबु एआईजी, छोरी इन्स्पेक्टर

१ वैशाख, काठमाडौं । बाबु नेपाल प्रहरीको एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) दर्जामा बहाल रहँदा छोरी सशस्त्र प्रहरी बल (एपीएफ)को इन्स्पेक्टर (निरीक्षक) बन्न सफल भएकी छिन् । यो संयोग एआईजी सुशील सिंह राठौरको हो । राठौर अहिले एआईजीको रुपमा प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन् । उनै एआईजी राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको […]
इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, इरान, प्रमुख समाचार (Home), युद्ध

इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई

१ वैशाख, काठमाडौं । इरानले आफ्ना छिमेकी देशहरू साउदी अरब, युएई, कतार, बहराइन र कुवेतसँग युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ। इरानका तर्फबाट संयुक्त राष्ट्रसङ्घका राजदूत अमिर सइद इरावानीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई एउटा पत्र पठाएका छन्। पत्रमा यी पाँच देशहरूले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेका र अब उनीहरूले इरानलाई भएको क्षतिको पूर्ण भरपाई […]
Scroll to Top