काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार

नेकपा एमाले

Auto Added by WPeMatico

unnamed 1
एमाले पुनर्गठन, केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार, विद्या भण्डारी, सिफारिस

एमाले पुनर्गठन गर्न विद्या भण्डारी सक्रिय

ओलीको व्यक्तिगत कारणले एमाले अर्को अलमलमा परिरहँदा पूर्वराष्ट्रपति भण्डारीले पार्टी पुनर्गठनको पहलकदमी निकै अगाडि बढाइसकेकी छन् ।
unnamed 1
निर्वाचन समीक्षा, नेकपा एमाले, राष्ट्रिय समाचार, शंकर पोखरेल

निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध पुनर्गठित गर्छौं : महासचिव पोखरेल

‘यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ’
unnamed 1
केपी ओली, नयाँ वर्ष, नेकपा एमाले, प्रमुख समाचार (Home)

नयाँ वर्षमा ओलीको सन्देश : २०८२ अब इतिहास भयो

१ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि पाकाका अनुभव र नयाँ पुस्ताको युवा ऊर्जाबीच सार्थक सहकार्य (सिनर्जी) हुनुपर्ने बताएका छन् । नयाँ वर्ष २०८३ को अवसरमा मङ्गलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन् । अघिल्लो वर्षका सफलता […]
unnamed 1
खिमलाल भट्टराई, नेकपा एमाले, मेन स्टोरी

एमाले नेता भट्टराईले भने – बादलको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन

२६ चैत, बुटवल । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिव्यक्तिप्रति पार्टी केन्द्रीय सदस्य खिमलाल भट्टराईले असन्तुष्टि जनाउँदै विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी संसदीय दलका नेतासमेत रहेका बादलले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण एमालेको नीति र परम्पराविपरीत रहेको बताएका छन् । भट्टराईले चैत २५ गते हिको […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

संविधान संशोधनको प्रस्तावमा एमालेले भन्यो- अध्यक्ष हिरासतमा हुनुहुन्छ, एजेण्डा भन्न सकिन्न

नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा रहेकाले संविधान संशोधनको एजेण्डामाथि छलफल हुन नसकेको बताएको छ ।
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), साइबर बुलिङ

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

२४ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरुमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित सो ब्युरोमा लिखित उजुरी दिएका हुन् । सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

सर्वदलीय बैठकमा एमालेले भन्यो– सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं

२३ चैत, काठमाडौं । नेकपा एमालेले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने भएको छ । संघीय संसद सचिवालयले आज आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले सो जानकारी गराएको हो । बैठकपछि एमाले नेता गुरु बरालले पत्रकारहरुसँग भने, ‘विधिको शासन भित्र कानुनको परिपालनाको विषयमा हामी कुनै विवाद गर्दैनौं, त्यसलाई प्रवलीकरण गर्ने […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

२२ चैत, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ । बालबालिकासम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेका थियो । शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार […]
unnamed 1
नेकपा एमाले, महाधिवेशन, राष्ट्रिय समाचार, हस्ताक्षर अभियान

एमालेमा विशेष महाधिवेशन माग्न हस्ताक्षर अभियान

नेतृत्व परिवर्तनको दबाबमा रहेको नेकपा एमालेभित्र विशेष महाधिवेशनको माग राखेर हस्ताक्षर अभियान पनि शुरू भएको छ ।
Scroll to Top