काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार

नेकपा एमाले

Auto Added by WPeMatico

unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमाले सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले सम्बोधन गर्ने

१२ चैत, काठमाडौ । नेकपा एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,’ प्रचार संयोजक मीनबहादुर शाहीले भने । उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिनेछन् । पिताको […]
unnamed 1
केपी शर्मा ओली, जाँचबुझ आयोग, नेकपा एमाले, राष्ट्रिय समाचार

जाँचबुझ आयोगमा ओलीको बयान- ‘सुनियोजित उत्तेजना फैलाइएकाले गोली चलेको हो’

जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै पूर्वप्रधानमन्त्री ओलीले युवाहरूलाई अघि सारेर आफ्नो उद्देश्य पूर्ति गर्न खोज्ने समूहले उत्तेजना सिर्जना गरेको आरोप लगाएका हुन् ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, सुदूरपश्‍चिम

एमाले सुदूरपश्चिमको विवाद दलको नेता हटाउने तहमा

९ चैत, धनगढी । राजनीतिक नियुक्तिको विषयमा भएको विवाद नेकपा एमाले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने तहसम्म पुगेको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अस्पताल व्यवस्थापन समिति लगायतको नियुक्ति गर्दा परामर्श नगरी एकलौटी गरेको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी केन्द्रको ध्यानाकर्षण गराएको छ । ‘सरकारका विभिन्न निकायमा राजनीतिक नियुक्ति गर्दा उहाँले पार्टी […]
unnamed 1
नेकपा एमाले, मेन स्टोरी, सुरेन्द्र पाण्डे

सुरेन्द्र पाण्डेको ठहर : एमाले सच्चिने कि सक्किने संकटको सामना गर्दैछ

७ चैत, बुटवल । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सही दिशा नलिए पार्टी सक्किने अवस्थामा पुग्ने चेतावनी दिएका छन् । शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले पार्टीको सबै संरचना र कार्यशैली बदलेर मात्रै पार्टीलाई संकटबाट जोगाउन सकिने बताए । जनताको शक्ति भनेकै संसद भएको तर पार्टी अध्यक्ष केपी ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि नै […]
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), संसदीय दल, सुहाङ नेम्वाङ

सुहाङ नेम्वाङलाई एमालेले बनाउला संसदीय दलको नेता ?

उच्च भूमिकामा भएर पनि सांसद पद सुरक्षित गर्न समानुपातिक कोटा रोजेका यी नेताहरूलाई दलको नेता मानेर जाँदा एमालेको आकर्षण नबढ्ने निष्कर्षमा एमालेभित्र ठूलै पङ्क्ति देखिन्छ। तिनै पङ्क्तिको साथ लिएर सुहाङ दलको नेता बन्न चाहन्छन्।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमाले सशक्त प्रतिपक्षीको भूमिकामा उत्रिन्छ : पद्‌मा अर्याल

नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब पार्टी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताएकी छन् ।
unnamed 1
गोकुल बाँस्कोटा, नेकपा एमाले, प्रमुख समाचार (Home), रास्वपा

यसपटक जनताले रास्वपा रोजे, तीन महिना बोल्नु बेकार : गोकुल बास्कोटा

पछिल्लो समय चुनावको नतिजापछिको अवस्थालाई लिएर एमालेका नेताहरूबिच यस्ता आरोप–प्रत्यारोप र घोचपेच चलिरहेका छन् ।
unnamed 1
निर्वाचन, नेकपा एमाले, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार, सिफारिस

एमालेमा समस्या माथि, समीक्षा तल

तत्काल सचिवालय अथवा केन्द्रीय कमिटी बैठक बोलाउने संकेत नगरेको एमालेले कार्यकर्ता तहबाट समीक्षा थाल्ने शैली अपनाएको छ ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, सुरेन्द्र पाण्डे

एमाले अब षडयन्त्रबाट होइन, कार्यकर्ताको भावनाबाट चल्नुपर्छ : सुरेन्द्र पाण्डे

‘जब बैठक केवल सुनाउने र हुकुम दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ,’ उनले भनेका छन् ।
unnamed 1
नेकपा एमाले, प्रधानमन्त्री, प्रमुख समाचार (Home), सुशीला कार्की

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

३ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छिन् । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन् । जसअनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको […]
Scroll to Top