काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार

नेकपा एमाले

Auto Added by WPeMatico

unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमालेको माग– जेनजी आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन होस्

काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग गरेको छ । आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको हो । अन्तरिम चुनावी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगको प्रतिवेदनको सुझावको आधारमा एमाले अध्यक्ष […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, विशेष - Packaages

एमालेले भन्यो– ओली र लेखकको गिरफ्तारी गैरकानुनी

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछ ।’
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

ओली रिहाइको माग गर्दै एमालेले सार्वजनिक गर्‍यो विरोध कार्यक्रम

एमाले सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएका छन् ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, विशेष - Packaages

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रियो, चावहिल क्षेत्रमा प्रदर्शन

सडकमा उत्रिएका एमाले कार्यकर्ताहरूले प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै नारा लगाइरहेका छन् ।
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), बादल, रामबहादुर थापा

बादलको अध्यक्षमा बस्यो एमाले बैठक

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा उक्त पार्टीको बैठक बसेको छ । एमालेका महासचिव शंकर पोखरेलका अनुसार बादलको नेतृत्वमा आकस्मिक रुपमा पार्टीको केन्द्रीय सचिवालयको बैठक बसेको हो । बैठकपछि एमाले महासचिव पोखरेलले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई रिहा गर्न माग गरे । […]
unnamed 1
केपी शर्मा ओली पक्राउ, नेकपा एमाले, राष्ट्रिय समाचार

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रिँदै

१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले प्रदर्शनमा उत्रिने भएको छ । सचिव महेश बस्नेतका अनुसार एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा प्रदर्शन गर्न लागिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु […]
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार

अध्यक्ष ओलीको रिहाइ गर्न एमाले कोशी प्रदेश कमिटीको माग

१४ चैत,विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै तत्काल रिहाइ गर्न माग गरेको छ । शनिबार कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै सरकारको कदमले मुलुकलाई मुठभेडतर्फ धकेल्ने भन्दै तत्काल रिहाइको माग गरेका हुन् । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको बहानामा गरिएको […]
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार

ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक

१४ चैत, काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले महासचिव शंकर पोखरेलले बैठक बोलाएका हुन् । ओलीको गिरफ्तारीविरुद्ध विरोधमा उत्रिने तयारीमा रहेको एमालेले आज बिहान साढे ८ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएको हो । सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँगको […]
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार

एमालेका २३ संगठनको विज्ञप्ति : धरपकड वा बदला लिन खोजे प्रतिरोधमा उत्रन बाध्य हुन्छौं

११ चैत, काठमाडौं । नेकपा एमालेको २३ वटा संगठनहरूले सरकारले जेनजी आन्दोलनमा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेबारे गरेको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेका छन् । शुक्रबार विभिन्न संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको आरोप समेत लगाएको छ । नवगठित सरकार विपक्षी नेताहरुप्रति पूर्वाग्रही र प्रतिशोधपूर्ण […]
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार

ओलीको समीक्षा- अश्लील प्रचारबाट प्रहार भयो, यस्तासँग के बोल्ने भनेर चुप बस्यौँ

‘मैले धेरै वर्षअगाडि एउटा कुरा भनेको थिएँ–गोरु नाङ्गै भएको देख्दा शरम मान्नुपर्दैन, किनभने त्यो जातै त्यस्तै हो । गोरुले कहिल्यै पनि वस्त्र लगाउँदैन,’ ओलीले भने ।
Scroll to Top