काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

म्याग्दी

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), बेनी जोमसोम सडक, महभिरमा पहिरो, म्याग्दी

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

२९ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै […]
unnamed 1
प्रमुख समाचार (Home), म्याग्दी, श्रमदान, सडक मर्मत

श्रमदानबाट सडक मर्मत

अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण र उकालो घुम्तीमा करिब ३० मिटर दूरीमा ढुङ्गा बिछ्याइएको छ ।
unnamed 1
गण्डकी, प्रमुख समाचार (Home), म्याग्दी, राहदानी

म्याग्दीमा घर-घरमै पुगेर राहदानी वितरण सुरु

३ वैशाख, म्याग्दी । राहदानी (पासपोर्ट) लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्दै म्याग्दीमा सेवाग्राहीको घर-घरमै पुगेर राहदानी वितरण गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत सेवाग्राहीकै दैलोमा राहदानी पुर्‍याउने व्यवस्था मिलाएको हो। नेपाल सरकारले भर्खरै अघि सारेको शासकीय सुधारका १०० बुँदे सूचीमध्ये २७ नम्बर बुँदामा ‘घरमै राहदानी उपलब्ध गराउने’ घोषणा गरिएको थियो। […]
unnamed 1
झलक सुवेदी, बेनी बजार, म्याग्दी, राष्ट्रिय समाचार

बेनी बजारमा झर मायालु …

बेनी बजारलाई उत्तर तिब्बत मुस्ताङतिरबाट सुसाउँदै झरेको कालीगण्डकी र पश्चिम गुर्जा हिमालदेखि झरेको म्याग्दी खोलाले च्यापेका छन्। उहिल्यै पर्वते मल्ल राज्यको हिउँदे राजधानी रहेको र कालीगण्डकी किनारको सयौं वर्ष पुरानो साल्ट रुट, गङ्गा किनारदेखिका हिन्दु धर्मभीरुहरूको तीर्थयात्राको महत्त्वपूर्ण पदमार्गको एउटा बिसौनी भनिए पनि बेनी छ निकै साँघुरो छ ।
unnamed 1
म्याग्दी, राष्ट्रिय समाचार

पुर्खौली नाच जोगाउँदै नयाँपुस्ता

पछिल्लो समय गाउँमा अग्रज कलाकारले पुर्खौली नाच सिकाएसँगै यहाँका युवापुस्ता यसको संरक्षण र प्रवर्द्धनमा जुटेका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), म्याग्दी

म्याग्दीमा भोलिमात्रै मतगणना

बिहीबार रातिसम्म सडक मार्गबाट बेनीमा मतपेटिका संकलन गरिसक्ने, शुक्रबार बिहान सात बजे सर्वदलीय बैठक बसेर मतगणना शुरु गर्ने तयारी भएको प्रजिअ आचार्यले जानकारी दिए ।
unnamed 1
प्रमुख समाचार (Home), मतगणना, म्याग्दी, सीसीटीभी

म्याग्दीमा सीसीटीभी र तारजालीसहितको मतगणनास्थल तयार

१९ फागुन, म्याग्दी । यही फागुन २१ गते बिहीबार सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, म्याग्दीले जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर मतगणना स्थल तयार पारेको छ । मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणना स्थललाई तारजाली, सिसी टिभी जडान लगायतका कामहरू सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवम् […]
Scroll to Top